Skip to main content

नयाँ तृष्णा

Breaking News 1

यो ऋत’ “ख्रीष्टमसको“ वडा दिन

यो ऋत’ “ख्रीष्टमसको“ वडा दिन

पाः जोएल राई, यो ऋत’ “ख्रीष्टम;को“ वडा दिन सबैलाई शुभकामना साथै सदा बर्षभन्दा यो बर्ष अझै प्रगति उन्नति÷शान्तिको आशिर्वाद बोल्दछु, कारण हितोपदेश १८ः२१ यसो भन्छ जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेले त्यसका फल खानुपर्छ ! म जीवन शव्दलाई प्रेम गर्छु र सबैमा जीवन सुख,शान्ति,समृद्धि नै बोल्छु । तर बर्तमानमा मानिसहरुको बुद्धिको वृद्धि भएको कारण ह्रदय खुम्चिदै जाने अवस्था बड्दो भएकोले होला ख्रीष्टमसलाई मनाउनु वाइवलीय होईन, क्यारोल वाइवलीय होइन आदि ईत्यादि व्याख्या बिश्लेसणहरुले ख्रीष्ट येशूको जन्मको अस्तित्वलाईनै आक्रमण गरिरहेको छ, जस्को विषयमा स्पष्टीकरण दिने प्रयास त म गर्न चाहान्न तर आफ्नो बुझाइ र मान्यता म पोख्न चाहान्छु ।…
Read More
शुभकामना आदान प्रदान कार्यक्रमधरानमा एपी नागरिक पार्टीद्वारा सम्पन्न

शुभकामना आदान प्रदान कार्यक्रमधरानमा एपी नागरिक पार्टीद्वारा सम्पन्न

धरान । आमूल परिवर्तन नागरिक पार्टी धरान उपमहानगर समितिले ख्रीष्टमस, उधौली, चासोक तङ्‌नाम, यमरी पुन्ही, तमु ल्होसार, र ईस्वी संवत (नयाँ वर्ष) लगायतका चाडपर्वहरूको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ। पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा धरानका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले शुभकामना व्यक्त गरिएको पार्टी प्रचार विभाग प्रमुख नरेश क्षितिजले बताए
Read More
झापा कपमा आर्मी बाहिरियो, सलहेश सेमिफाइनलमा

झापा कपमा आर्मी बाहिरियो, सलहेश सेमिफाइनलमा

झापा । उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेशले आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले गोल गरे । खेलको १८ औँ मिनेटमा अभि लामाले गोल गर्दै सलहेशलाई १–० को स्थितिमा पु¥याए । मैदानको मध्यभागबाट लामाले गरेको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाउ गर्न सकेनन् । कुथु लडेको अवस्थामा मैदानमा ड्रप भएर बलले जाली चुमेको थियो । सलहेशको…
Read More
पत्रकार महासंघको ६९ वर्षीय लामो इतिहास :  पहिलोपटक महिला  शर्मा अध्यक्षमा विजयी, महासचिवमा दाहाल

पत्रकार महासंघको ६९ वर्षीय लामो इतिहास : पहिलोपटक महिला शर्मा अध्यक्षमा विजयी, महासचिवमा दाहाल

३० मंसिर , काठमाडौं । नेपाल पत्रकार महासंघको ६९ वर्षीय लामो इतिहासमा पहिलोपटक महिला नेतृत्व स्थापित भएको छ । महासंघको गत शुक्रबार सम्पन्न महाधिवेशनले अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी निर्मला शर्मालाई निर्वाचित गरेको छ। शर्मा १३ हजार पत्रकारको कमान्ड सम्हाल्ने पहिलो महिला सञ्चारकर्मी बन्नुभएको छ। तीन दशकदेखि नेपाली पत्रकारितामा सक्रिय रहँदै आउनुभएकी शर्माले सञ्चारिका समूह तथा दक्षिण एसियाली स्वतन्त्र पत्रकार संघ (साफ्मा) मा समेत सफल नेतृत्व दिइसक्नुभएको छ। शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त व्यावसायिक प्यानलबाट चुनावी मैदानमा उत्रनुभएको थियो। शर्मा नेतृत्वको प्यानलले रमेश विष्ट नेतृत्वको समूहलाई पराजित गर्दै जित हासिल गरेको हो । शर्मा नेतृत्वको प्यानलमा रहेकाहरू अधिकांशले…
Read More
झापाबाट केन्द्रीय परिसद् सदस्यमा सुब्बा र कार्की निर्वाचित

झापाबाट केन्द्रीय परिसद् सदस्यमा सुब्बा र कार्की निर्वाचित

२९ मंसिर, झापा । नेपाल पत्रकार महासंघको केन्द्रीय परिसद् सदस्यमा झापाबाट  २ जना निर्वाचित भएका छन् भने २ जना निर्विरोध  भए । महासंघ झापाको राति १० वजे सम्पन्न केन्द्रीय परिसद् सदस्यको मतपरिणाम अनुसार केन्द्रीय परिसद् सदस्यमा विष्णु सुब्बा र अर्जुन कार्की निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत शिरो सान्दाईले केन्द्रीय परिसद् सदस्य पदमा विष्णु सुब्बाले १०१ र अर्जुन कार्कीले ९९ मत ल्याएर निर्वाचित भएको जानकारी दिए । केन्द्रीय परिसद् सदस्य पदका प्रतिस्पर्धीहरु कमन देवानले २८, नेत्रविक्रम विमलीले, पर्वत पोर्तेलले ६४ र होमप्रकाश अधिकारीले ५६ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृत सान्दाईले बताए । झापाबाट ४ जना केन्द्रीय परिसद् सदस्यमा ८…
Read More
‘झापा कप–२०८१’ को खेल तालिका सार्वजनिक

‘झापा कप–२०८१’ को खेल तालिका सार्वजनिक

झापा । मंसिर २९ गतेदेखि डोमालाल रंगशालामा हुन लागेको ‘झापा कप–२०८१’ को खेल तालिका बिहीबार सार्वजनिक गरिएको छ । झापा–११ फुटबल क्लबले अन्तर्राष्ट्रिय नकआउट फुटबल टुनामेन्ट अन्तरगत `झापा कप–२०८१’ को खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिताका संयोजक केशवराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा झापा ११ फुटवल क्लवका अध्यक्ष जलकुमार गुरुङ, झापा गोल्डकप अध्यक्ष अध्यक्ष बिनोद बस्नेत, झापा कप २०८१ का सल्लाहकार सन्तोष थोप्रा, खेलकूद पत्रकार मञ्च झापाका अध्यक्ष इन्द्रजीत मुखियाले एकैसाथ प्रतियोगिताका लागि सहभागी फुटबल टिम र खेल तालिका सार्वजनिक गरेका थिए । यसैगरी दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियनसमेत रहेको चित्लाङ फुटबल क्लब, त्रिभुवन आर्मी क्लब र रुपन्देहीको गोर्खा…
Read More
चीनका विद्यालय र विश्वविद्यालयमा अब ‘लभ र रोमान्स पढाइने

चीनका विद्यालय र विश्वविद्यालयमा अब ‘लभ र रोमान्स पढाइने

२१ मंसिर, बेइजिङ । अहिले चीनको सबैभन्दा ठूलो समस्या देशको घट्दो जन्मदर हो, जसलाई लिएर सरकार निकै चिन्तित छ । चिनियाँ सरकारले यसको समाधान खोज्न निरन्तर प्रयास गरिरहेको छ। यसै सन्दर्भमा सरकारले अब कलेज र विश्वविद्यालयबाट ‘लभ एजुकेशन’ कार्यक्रम सुरु गर्ने सोच बनाएको छ । यसले विवाह, प्रेम र पारिवारिक जीवनमा सकारात्मक प्रभाव पार्ने सरकारको अपेक्षा छ । यो पहल चीनले लगातार दोस्रो वर्ष जनसङ्ख्यामा आएको गिरावटको सामना गरिरहेको बेला गरिएको हो। जसका कारण सरकारी श्रोत र अर्थतन्त्रमा वृद्धवृद्धाको प्रभावको चिन्ता बढ्दै गएको छ । तपाईलाई भनौं कि करिब १.४ अर्ब अर्थात् १४० करोड जनसंख्या भएको चीन विश्वको दोस्रो ठूलो…
Read More
जनताको समस्यामा चाँडै पुग्न नगर प्रहरीलाई गाडी

जनताको समस्यामा चाँडै पुग्न नगर प्रहरीलाई गाडी

२१ मंसिर , मेचीनगर । जनतालाई परेको समस्यालाई छिटो र सहज ढंगले सुरक्षा दिन खटिएका नगर प्रहरीलाई नगरपालिकाले आज गाडी उपलब्ध गराएको छ । विहीबार विहान मेचीनगर नगरपालिका कार्यालयको परिसरमा एक कार्यक्रमको आयोजना गरेर नगर प्रहरीलाई गाडी जिम्मा दिईएको हो । मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती लगायतले नगर प्रहरीलाई गाडीको चावी बुझाईएको हो । जिम्मेवारीलाई समयमै कार्यन्वयन गर्न, काममा सहजता होस र जनताका समस्यालाई सहज ढंगले कार्यान्वयन गर्न भनेर नगर प्रहरीलाई सवारी साधन दिएको मेयर बुढाथोकी बताए । उपमेयर उप्रेतीले न्यायिक समितिले गरेका निर्णय तथा बजारमा हुने कालोबजारी, खाद्य…
Read More
अपाङ्गता मावेशीकरण विषयक अन्तरक्रिया कार्यक्रम

अपाङ्गता मावेशीकरण विषयक अन्तरक्रिया कार्यक्रम

तरुण राई, २० मंसिर, इट्टाभट्टा । अपाङ्गता भएका व्यक्तिहरुको ३३औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा एक्का नेपालका झापा काउन्सेलरको आयोजनामा अपाङ्गता समावेशीकरण विष‌यक अन्तरक्रिया कार्यक्रम मेचीनगर नगरपालिका -०८, इट्टाभट्टा अवस्थित किरात याक्थुम चुम्लुङ्ग भवनको सभाहलमा सम्पन्न भएको छ । अपाङ्गता समावेशीकरण विष‌यक अन्तरक्रिया कार्यक्रममा एक्का नेपालका कार्यक्रम अधिकृत अस्मिता राईले एक्का नेपालद्वारा अपाङ्गता समावेशीकरणका लागि गरिएका पहलहरुको बारेमा प्रस्तुतिकरण गर्नुको र एक्का नेपालले ‘अपाङ्गमैत्री विद्यालय’ को अवधारणलाई एक्का सम्बन्धीत विद्यालयहरुमा कार्यान्वयन गर्न पहल गर्नु भएको जानकारी दिनुभयो । करुणा फाउन्डेसनका मेचीनगर संयोजक पदम बराइलीले शिक्षामा अपाङ्गता समावेशीकरण विषयमा प्रारम्भिक बालविकास तथा अपाङ्गता समावेशीकरण, बौद्धिक अपाङ्गता शिक्षण सिकाइ, अपाङ्गताको वर्गीकरण, अपाङ्गता ‘कार्ड’ र…
Read More
लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानमा महिलावादीहरुको उद्घोष

लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानमा महिलावादीहरुको उद्घोष

१८ मंसिर, मेचीनगर । चौरासीमा महिला हुनुपर्छ पहिला, घर चलाउने हातले देश चलाउन सक्छ लगायत नारासहित आज ३३ औँ लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानको अवसरमा काँकरभिट्टा बजारमा प्रभातफेरी सहितको कार्यक्रम गरिएको छ । र्याली काँकरभिट्टा बजार परिक्रमापछि हनुमान मन्दिर परिसरमा कोणसभामा परिणत भएको हो । कोणसभामा कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिका उपमेयर मीना पोखरेल उप्र्रेती, अन्तर–पुस्ता महिलावादी मञ्चकी संस्थापक केन्द्रीय सदस्य सरु जोशी, महिला जनचेतना केन्द्र मेचीनगरकी संस्थापक अध्यक्ष राधा प्रधान कार्की लगायतले अब ०८४ सालमा महिलाले वडाध्यक्षदेखि मेयर पदमा जितेर देश हाक्न सबै महिलाहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए । प्रभातफेरीसहितको र्यालीमा विभिन्न संघ–संस्थाका प्रमुख, प्रतिनिधि,…
Read More