Skip to main content

नयाँ तृष्णा

कांग्रेसको प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित भेला गर्ने

कांग्रेसको प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित भेला गर्ने

कांग्रेसको प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित भेला गर्ने

२३ बैशाख २०८३, बुधबार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सातवटै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्ने भएको छ । प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माले बुधबार केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सो कुराको जानकारी दिएका छन् । शर्माले प्रस्तुत गरेको तालिकाअनुसार ती प्रदेशस्तरीय भेला वैशाख २६ गते धनगढीबाट सुरु भएर जेठ १५ गते रुपन्देहीमा अन्तिम हुने उल्लेख छ । कार्यतालिकामा सुदूरपश्चिम प्रदेशस्तरीय भेला वैशाख २६ र २७ गते धनगढीमा, वैशाख २८ र २९ गते कर्णाली प्रदेशस्तरीय भेला सुर्खेतमा, वैशाख ३१ र जेठ १ गते गण्डकी प्रदेशस्तरीय भेला पोखरामा, जेठ ४…
Read More
सामाजिक रूपान्तरणको अभियानमा असल मित्र नेपाल : एक वर्षे उपलब्धि सार्वजनिक

सामाजिक रूपान्तरणको अभियानमा असल मित्र नेपाल : एक वर्षे उपलब्धि सार्वजनिक

२२ बैशाख २०८३, मंगलवार, मेचीनगर । असल मित्र नेपाल झापा शाखाले मंगलबार मेचीनगर–६ स्थित घारी रेष्टुरेन्टमा सहकार्य बैठक सम्पन्न गरेको छ। झापा शाखा अध्यक्ष दल बहादुर गुरुङ (रमेश)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपमेयर मिना पोखरेल उप्रेती प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो भने संस्थाका केन्द्रीय अध्यक्ष ज्ञान बहादुर सुनुवार विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। बैठकमा वडा प्रतिनिधि, सुरक्षा निकाय तथा महिला र बालबालिका क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले सामाजिक समस्या न्यूनीकरण, मानव बेचबिखन नियन्त्रण तथा महिला–बालबालिका संरक्षणका लागि आपसी सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए। कार्यक्रममा बोल्दै असल मित्र नेपालका केन्द्रीय अध्यक्षले संस्थाले समाजमा सकारात्मक परिवर्तन…
Read More
विश्व प्रसिद्ध बक्सर किथ थर्मनद्वारा नेपालको पहिलो व्यवसायिक बक्सिङ क्लबको उद्घघाटन

विश्व प्रसिद्ध बक्सर किथ थर्मनद्वारा नेपालको पहिलो व्यवसायिक बक्सिङ क्लबको उद्घघाटन

२१ बैशाख २०८३, सोमबार, काठमाडौं । पारिवारिक भ्रमणका सिलसिलामा नेपालमा रहेका विश्वचर्चित अमेरिकी बक्सर तथा डब्लुबीसी एवं डब्लुबीए वेल्टरवेटका पूर्व विश्व च्याम्पियन किथ थर्मन ‘वान टाइम’ ले ललितपुरको इमाडोलस्थित म्याक्स बक्सिङ क्लबको औपचारिक उद्घघाटन गरेका छन् । सोमबार आयोजित एक विशेष समारोहका बीच नेपालको पहिलो व्यवसायिक बक्सिङ क्लबको रूपमा स्थापित यस क्लबको उद्घघाटन गर्दै थर्मनले नेपाली बक्सिङको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा नेपाल प्रोफेसनल बक्सिङ कमिसन (एनपीबीसी) का अध्यक्ष राजन प्रजापति र म्याक्स बक्सिङ प्रमोशनका प्रबन्ध निर्देशक मुक्ति थापाले पूर्व विश्व च्याम्पियन थर्मनलाई भव्य स्वागत गरेका थिए ।कार्यक्रममा एनपीबीसीका तर्फबाट थर्मनलाई मानार्थ सल्लाहकारको जिम्मेवारी सुम्पिँदै आधिकारिक…
Read More
सी-प्यानलमा गम्भीर सुरक्षा कमजोरीका कारण विश्वभरका लाखौँ वेबसाइटहरू ह्याकिङको जोखिममा

सी-प्यानलमा गम्भीर सुरक्षा कमजोरीका कारण विश्वभरका लाखौँ वेबसाइटहरू ह्याकिङको जोखिममा

काठमाडौं । विश्वभरका लाखौँ वेबसाइट मालिकहरूले प्रयोग गर्ने वेब सर्भर व्यवस्थापन सफ्टवेयर ‘सी-प्यानल’ र ‘वेबहोस्ट म्यानेजर’ मा एउटा गम्भीर सुरक्षा कमजोरी फेला परेको छ। सिभिइ -२०२६-४१९४० (CVE-2026-41940) नाम दिइएको यो प्राविधिक त्रुटिका कारण ह्याकरहरूले लग-इन प्रक्रियालाई सहजै छलेर सर्भरमा पूर्ण नियन्त्रण जमाउन सक्ने सुरक्षा अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन्। सी-प्यानल र डब्लुएचएम सफ्टवेयरले वेबसाइटका डाटा, इमेल र महत्त्वपूर्ण कन्फिगरेसनहरूमा गहिरो पहुँच राख्ने हुनाले यो कमजोरीको फाइदा उठाएर ह्याकरहरूले संवेदनशील सूचनाहरू चोरी गर्न सक्ने उच्च जोखिम बढेको छ। क्यानडाको राष्ट्रिय साइबर सुरक्षा एजेन्सीले यस कमजोरीको दुरुपयोग हुने सम्भावना निकै उच्च रहेको बताएको छ, विशेष गरी ठूला वेब होस्टिङ कम्पनीहरूको ‘सेयर्ड होस्टिङ’ सर्भरमा रहेका…
Read More
चैत मसान्तभित्र सुकुमवासीको व्यवस्थापन गर्न सरकारलाई रास्वपाको सुझाव

चैत मसान्तभित्र सुकुमवासीको व्यवस्थापन गर्न सरकारलाई रास्वपाको सुझाव

२० बैशाख २०८३, आईतवार, काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूमिहीन सुकुम्बासीहरूको स्थानन्तरण र व्यवस्थित पुनस्र्थापनाको काम आगामी चैत मसान्तभित्र गरिसक्न सुझाव दिएको छ । रास्वपाको आईतवार बसेको सचिवालय बैठकले उक्त सुझाव दिएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनकाअनुसार रास्वपाले चैत मसान्तभित्र सबै सुकुम्बासीलाई सुरक्षित आवासमा स्थानान्तरण गरी गाँस, वास र स्वास्थ्यको न्यूनतम व्यवस्था सुनिश्चित गर्न सरकारलाई सुझाव दिएको छ । सुकुम्बासी व्यवस्थापनको विषय लामो समयदेखि बेवास्ता हुँदै आएको उल्लेख गर्दै उनले हाल सरकारले यसलाई व्यस्थापन गर्न खोजेको बताए । उनले काठमाडौं उपत्यकाका खोलाकिनारमा जोखिमपूर्ण अवस्थामा बसोवास गरिरहेका नागरिकलाई सरकारले स्थानान्तरण गर्न लागेको उनको दाबी छ । बाढी…
Read More
पेट्रोल र डिजेलको मुल्य घट्यो, खाना पकाउने ग्यासको बढ्यो

पेट्रोल र डिजेलको मुल्य घट्यो, खाना पकाउने ग्यासको बढ्यो

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । पेट्रोलमा प्रति लिटर २ रूपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर १२ रूपैयाँ घटाइएको हो । मूल्य घटेसँगै काठमाडौ जस्ता तेस्रो वर्गका सहरहरूमा गएराति १ बजेदेखि पेट्रोलको खुद्रा मूल्य २१७ र डिजेलको २२५ रूपैयाँ कायम भएको छ। एलपी ग्यासको मूल्यमा भने प्रति सिलिन्डर १५० रूपैयाँले वृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूची र अन्तर्राष्ट्रिय बजारको प्रभावमा समायोजन गरिएको निगमले जनाएको छ ।
Read More
नेपाल–भारत क्रस बोर्डर समन्वय बैठक सम्पन्न

नेपाल–भारत क्रस बोर्डर समन्वय बैठक सम्पन्न

काँकरभिट्टा । नव अभियान नेपाल शाखा कार्यालय काँकरभिट्टाको आयोजनामा नेपाल–भारत क्रस बोर्डर कोर्डिनेशन मिटिङ सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक सबिना श्रेष्ठको अध्यक्षता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी निशेष चापागाई रहेका थिए भने विशिष्ट अतिथिका रूपमा मेचीनगर वडा नं. ६ का अध्यक्ष ललित बहादुर तामाङ तथा कञ्चनजंघा उद्धार केन्द्र, सिलगुरीका प्रभात पाठकको उपस्थिति रहेको थियो। त्यस्तै अतिथिहरूमा सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव निरीक्षक भरत धमला, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी नायव निरीक्षक मिलन कुमारी राई, कञ्चनजंघा उद्धार केन्द्रका रंगु शौरिया, राजु नेपाली तथा तेजकुमार थापाले आफ्ना धारणा राखेका थिए। कार्यक्रममा…
Read More

Est-ce que la politique de paiement chez Verde Casino est transparente

La politique de paiement de Verde Casino est au cœur des préoccupations des joueurs, notamment en matière de transparence et de fiabilité. La plateforme verde-france.fr met en avant une démarche claire concernant les modalités de dépôt et de retrait, essentielle pour instaurer la confiance entre l’opérateur et ses utilisateurs. Clarté des méthodes de paiement disponibles Verde Casino offre une gamme variée de moyens de paiement adaptés aux attentes actuelles des joueurs. Les options incluent les cartes bancaires classiques, les portefeuilles électroniques, ainsi que les solutions récentes comme les crypto-monnaies. Cette diversité facilite l’accès aux services pour un large public. Toutes…
Read More
साँझपख मनपरी भाडा असुली: काँकरभिट्टा–बिर्तामोड क्षेत्रमा यात्रु हैरान

साँझपख मनपरी भाडा असुली: काँकरभिट्टा–बिर्तामोड क्षेत्रमा यात्रु हैरान

१६ बैशाख २०८३, बुधबार, मेचीनगर । झापा काँकरभिट्टा–धुलाबारी–धाइजन–चारआली–बिर्तामोड सडक खण्डमा साँझपख लोकल सवारी साधनहरूले मनपरी भाडा असुल्ने गरेको भन्दै यात्रुहरूबाट व्यापक गुनासो आएको छ। विशेषगरी म्याजिक, टेम्पो तथा माइक्रोबसहरूले नियमित समयभन्दा फरक गरी दोब्बर भाडा लिने प्रवृत्ति बढ्दै गएको यात्रुहरू बताउँछन्। यात्रुहरूको भनाइ अनुसार काँकरभिट्टादेखि धाइजनसम्म सामान्य अवस्थामा ३० देखि ३५ रुपैयाँ भाडा लाग्ने भए पनि साँझ परेसँगै सोही दूरीका लागि ६० /७० रुपैयाँसम्म असुल्ने गरिएको छ। “जाने भए जाऊ, नजाने भए नजाऊ” भन्ने शैलीमा चालक तथा सहचालकले यात्रुलाई दबाब दिने गरेको समेत गुनासो आएको छ। हाल अन्तर्राष्ट्रिय स्तरमा देखिएको इरान, अमेरिका र इस्राएलबीचको तनावका कारण इन्धनको मूल्य वृद्धि भएको…
Read More
मालीमा विद्रोहीको भीषण हमला: आत्मघाती ट्रक बम विस्फोटमा रक्षामन्त्रीको मृत्यु

मालीमा विद्रोहीको भीषण हमला: आत्मघाती ट्रक बम विस्फोटमा रक्षामन्त्रीको मृत्यु

काठमाडौं । पश्चिम अफ्रिकी देश मालीमा विद्रोही समूहले गरेको भीषण आत्मघाती हमलापछि देशको सुरक्षा अवस्था झनै तनावपूर्ण बनेको छ। पछिल्लो अपडेट अनुसार राजधानी नजिकै सैन्य मुख्यालय लक्षित गरी ट्रक बम विस्फोट गराइएको थियो, जसमा मालीका रक्षामन्त्रीको मृत्यु भएको पुष्टि गरिएको छ। स्थानीय सुरक्षा अधिकारीहरूका अनुसार विस्फोट अत्यन्त शक्तिशाली थियो, जसले भवनका संरचनामा ठूलो क्षति पुर्‍याउनुका साथै दर्जनौं सैनिक घाइते भएका छन्। केही घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतक संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ। प्रारम्भिक अनुसन्धानले घटनामा इस्लामिक उग्रवादी समूहहरूको संलग्नता हुन सक्ने संकेत गरेको छ। मालीमा पछिल्ला वर्षहरूमा यस्ता समूहहरूको गतिविधि बढ्दै गएको छ, विशेष गरी उत्तरी र मध्य…
Read More