Skip to main content

नयाँ तृष्णा

“आँसु र सपनाको बीचमा”

“आँसु र सपनाको बीचमा”

“आँसु र सपनाको बीचमा”

– होमराज राई, पहाडको चिसो हावामाउसले बालसपनालाई अन्तिमपटक छोयो,ढुंगाको काखमा गुञ्जिएका निर्दोष हाँसोहरूमनको गहिरो कुनामा गुम्साएरऊ शहरतर्फ हिँड्यो.....,आँखामा उज्यालो सपना,ओठमा नबोलेको निर्दोष वाचा। बगिरहेको आमाको पिलपिल आँशूचोलीको किनारामा लुकिरहेको थियो,जानैपर्ने बाध्यता उसकोढोका समाएर उभिएको थियो ,“जानै पर्छ बाबु…”त्यो एक वाक्यलेपूरै आँगन भिजाइदियो। शहर.......,उसले सोचेको जस्तो थिएन।यहाँ भीड धेरै थियो,तर आत्माहरू सुनसान।बत्तीहरू चम्किन्थे,तर मनभित्रअँध्यारो अझ गहिरो थियो। उसले धेरै ढोका ढकढक्यायो,धेरै आँखामा भविष्य खोज्यो,तर हरेक ठाउँमाउसलाई आफ्नै थकानले मात्रै भेट्यो.......,अस्वीकृतिको चिसो स्वर,र असफलताले भरिएको दिन। रातहरू लम्बिँदै गए,झ्यालबाहिर सहर निदाइरहेको जस्तो,तर ऊभित्रआमाको स्वर जागिरहन्थ्यो—“खाइस् खाना बाबु ?”त्यो एक प्रश्नलेउसको भोकभन्दा गहिरो घाउ बनाउँथ्यो। समयसँगैउसले सपनाभन्दा बढीचुप बस्न सिक्यो।हाँसो हरायो,तर बाँच्ने संघर्ष…
Read More
भारतको तमिलनाडुस्थित पटाका फ्याक्ट्रीमा विस्फोट, २३ जनाको मृत्यु

भारतको तमिलनाडुस्थित पटाका फ्याक्ट्रीमा विस्फोट, २३ जनाको मृत्यु

एजेन्सी , काठमाडौँ । भारतको तमिलनाडु प्रदेशस्थित विरुधुनगर जिल्लाको एक पटाका फ्याक्ट्रीमा भएको विस्फोटमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएका छन्, उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । पटाका फ्याक्ट्री विरुधुनगर जिल्लाको वाचक्करपट्टी प्रहरी थाना अन्तर्गत पर्ने कट्टानारपट्टी इलाकामा रहेको छ । ५० भन्दा बढी कोठाहरू रहेको यस फ्याक्ट्रीमा १०० भन्दा बढी कामदार कार्यरत थिए । आइतबार दिउँसो फ्याक्ट्रीको अगाडिको बरन्डामा अचानक विस्फोट भएको थियो, जसको चपेटमा त्यहाँ काम गरिरहेका मजदुरहरू परेका थिए । जिल्ला अग्नि नियन्त्रण अधिकारी गणेशले बीबीसी तमिललाई बताएअनुसार, दुर्घटनापछि पनि पटाकाहरू निरन्तर पड्किरहेकाले उद्धार कार्यमा कठिनाइ उत्पन्न…
Read More
नकलबन्दा नकआउटको उपाधि आदर्शलाई

नकलबन्दा नकआउटको उपाधि आदर्शलाई

५ बैशाख, झापा । झापाकाे  मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा सञ्चालन भएको तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगिता–२०८२ को उपाधि आदर्श युवा क्लब बुधबारेले जितेको छ । शनिबार सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा आदर्शले आयोजक नकलबन्दा स्पोर्टिङ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । खेलको सुरुआतदेखि नै आक्रामक देखिएको आदर्श युवा क्लबले पहिलो हाफमै खेलमा नियन्त्रण जमाएको थियो । खेलको ९ औँ मिनेटमा सुदर्शन लिम्बूले उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । उक्त गोलपछि झनै आत्मविश्वासका साथ मैदान उत्रिएको आदर्शले आयोजकमाथि निरन्तर दबाब बनाइरह्यो । पहिलो हाफमा थप गोल हुन नसके पनि आदर्शले…
Read More

TonySpins Casino: Wie fühlt sich das Spielen an?

TonySpins Casino hat sich in der lebhaften Online-Gaming-Welt einen Namen gemacht. Diese Plattform bietet Spielern eine umfassende und unterhaltsame Erfahrung. Mit einer Vielzahl von Spielen und einer benutzerfreundlichen Oberfläche zieht sie sowohl neue als auch erfahrene Spieler an. Das Casino ist unter tonies spin erreichbar und verspricht eine spannende Gaming-Umgebung. Das Spielerlebnis im TonySpins Casino Das Spielerlebnis bei TonySpins Casino ist geprägt von einer ansprechenden Atmosphäre. Die Plattform kombiniert modernes Design mit intuitiver Navigation, was es neuen Spielern erleichtert, sich zurechtzufinden. Spieler können aus einer breiten Palette von Slot-Spielen, Tischspielen und Live-Dealer-Optionen wählen, die alle darauf abzielen, ein fesselndes Spielerlebnis…
Read More

Lucky 31 Casino l’univers d’un casino en ligne à la hauteur des attentes

Le lucky 31 casino s’impose comme une plateforme en ligne offrant une expérience de jeu complète et structurée. Ce casino digital se distingue par une interface intuitive et un éventail de services visant à répondre aux attentes diverses des joueurs. Sa présence sur le marché repose sur des caractéristiques clés, bien intégrées aux standards actuels de l’industrie iGaming. Catalogue de jeux et diversité des fournisseurs Lucky 31 casino expose un catalogue varié composé de plusieurs centaines de titres. Les jeux couvrent les principales catégories : machines à sous, jeux de table classiques, vidéo poker et une section live dédiée. La…
Read More

Die Geheimnisse hinter den hohen Quoten im BookOfBet Casino

Das book of bet casino hat sich durch seine bemerkenswert hohen Quoten einen Namen gemacht. Diese Plattform sticht durch Transparenz und ein ausgeklügeltes Quotensystem hervor, das Spieler aller Erfahrungsstufen anzieht und ihnen die Möglichkeit bietet, von den besten Gewinnchancen zu profitieren. Einblicke in die Quotenstrategie Die hohen Quoten im BookOfBet Casino resultieren aus einer Kombination aus fortgeschrittener Technologie und einer sorgfältigen Analyse der Spielmärkte. Dieses Casino verwendet komplexe Algorithmen, die historische Daten und aktuelle Marktbewegungen berücksichtigen. Dadurch können sie präzisere und wettbewerbsfähigere Quoten anbieten, die oft über dem Marktdurchschnitt liegen. Ein weiterer Faktor, der die Quoten beeinflusst, ist die Partnerschaft…
Read More

Manga Casino transactions en crypto comment ça fonctionne aujourd’hui

Les transactions en crypto-monnaies occupent une place croissante dans les plateformes de jeux en ligne, et casino-manga.net en propose une analyse claire. Beaucoup de joueurs considèrent aujourd’hui les cryptos comme un moyen rapide et sécurisé pour déposer et retirer des fonds sur les casinos en ligne. Manga Casino s’inscrit dans cette tendance en intégrant divers actifs numériques dans son système financier. Comment Manga Casino facilite les paiements en crypto-monnaies Manga Casino accepte plusieurs devises numériques, dont le Bitcoin, l’Ethereum et le Litecoin. Les joueurs peuvent effectuer des dépôts instantanés via un portefeuille compatible, sans passer par des intermédiaires traditionnels. Cette…
Read More
नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मेचीनगर ।  झापाको मेचीनगर नगरपालिका वडा नं. ७ स्थित काँकरभिट्टामा रहेको जागृत बाल उद्धार केन्द्रले नयाँ वर्ष २०८३ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। बुधवार संस्थाको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, स्थानीय प्रशासनका अधिकारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरुले एकआपसमा नयाँ वर्षको शुभकामना साटासाट गर्दै सामाजिक सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। संस्थाका अध्यक्ष राधाकृष्ण अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा समाजसेवी नरबहादुर राई उपस्थित रहेका थिए। त्यस्तै, विशिष्ट अतिथिहरुमा मेचीनगर–७ का वडा अध्यक्ष प्रल्हादमणी ओली, सामाजिक अगुवा रामचन्द्र उप्रेती, संस्थाकी पूर्वअध्यक्ष बिना तामाङ तथा समाजसेवी…
Read More

Savaspin Casino un acteur transparent du marché des casinos en ligne

Le marché des casinos en ligne compte de nombreux acteurs, mais peu se distinguent par leur transparence et leur sérieux. La plateforme savaspin-casino.com se positionne clairement comme un opérateur transparent, offrant aux joueurs un environnement sécurisé et fiable tout en respectant les normes strictes de l’industrie. La confiance au cœur de Savaspin Casino Savaspin Casino dispose d’une licence officielle délivrée par une autorité reconnue, garantissant ainsi un cadre légal conforme aux exigences internationales. Ce statut signifie une régulation stricte des activités et une protection rigoureuse des données des joueurs. La sécurité est renforcée par des technologies de cryptage avancées, notamment…
Read More
प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक: बैंकमा १ करोड ४६ लाख

प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक: बैंकमा १ करोड ४६ लाख

२९ चैत्र २०८२, आईतवार, काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरणअनुसार प्रधानमन्त्रीको बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ छ । सम्पत्ति विवरणमा बैंक खातामा रहेको उक्त रकम सामाजिक सञ्जालमार्फत् आर्जन गरेको उनले खुलाएका छन् । उनले फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेको पनि जानकारी गराएका छन् । त्यसैगरी, उनको सम्पत्ति विवरणमा ध्रुवदेवी शाहको नाममा काठमाडौंमा ५ आना र धनुषामा १.२ बिघा जग्गा रहेको उल्लेख छ । त्यसैगरी, रामनारायण शाहको महोत्तरीमा नौ बिघा जग्गा छ । उनले श्रीमती सविना काफ्लेका नाममा १९० तोला गरगहना रहेको खुलाएका छन् ।
Read More