Skip to main content

नयाँ तृष्णा

काेशी प्रदेश सरकारबाट बाहिरियाे कांग्रेस, मन्त्रीले बुझाए राजीनामा

Advertisement

कोशी ।

नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएकाे छ। सत्ता समीकरण फेरिएपछि बुधबार कांग्रेस प्रदेश सरकारबाट बाहिरिएकाे हाे ।

बुधबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएकाे कांग्रेस नेता तथा पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जानकारी दिएका छन् ।

नेकपा एमाले र नेकपाबीच सत्ता समीकरण बनेपछि कोशीका मन्त्रीलाई राजीनामा दिन दबाब थियाे ।

कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

माइती नेपाल ब्राण्डका रूपमा परिचित भइसकेको छ : उपप्रमुख उप्रेती

माइती नेपाल ब्राण्डका रूपमा परिचित भइसकेको छ : उपप्रमुख उप्रेती

  मेचीनगर । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले माइती नेपाल महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाक...
काेशी प्रदेश सरकारबाट बाहिरियाे कांग्रेस, मन्त्रीले बुझाए राजीनामा

काेशी प्रदेश सरकारबाट बाहिरियाे कांग्रेस, मन्त्रीले बुझाए राजीनामा

कोशी । नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएकाे छ। सत्ता समीकरण फेरिएपछि बुधबार कांग्रेस प्रदेश सरकारबाट बाहिरिएकाे हाे । ...

Test post title

Test post content

Coronavirus disease 2019

COVID-19 is a contagious disease caused by the coronavirus SARS-CoV-2. In January 2020, the disease spread worldwide, resulting in...