नयाँ तृष्णा

कम्बोडियामा अवैध बसोबास गरिरहेका ६६ नेपालीलाई तत्काल स्वदेश फर्किन दूतावासको आग्रह

कम्बोडियामा अवैध बसोबास गरिरहेका ६६ नेपालीलाई तत्काल स्वदेश फर्किन दूतावासको आग्रह

कम्बोडियामा अवैध बसोबास गरिरहेका ६६ नेपालीलाई तत्काल स्वदेश फर्किन दूतावासको आग्रह

  काठमाडौं । थाइल्याण्डस्थित नेपाली दूतावासले कम्बोडियामा भिसा अवधि समाप्त भएपछि पनि अवैध रूपमा बसोबास गरिरहेका ६६ जना नेपाली नागरिकलाई तत्काल नेपाल फर्किन आग्रह गरेको छ। दूतावासले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित नेपालीहरूलाई कानुनी जटिलतामा पर्नुअघि स्वदेश फर्किन अनुरोध गरेको हो। दूतावासद्वारा जारी सूचनाअनुसार विभिन्न उद्देश्यले कम्बोडिया पुगेका नेपाली नागरिक भिसा अवधि सकिएपछि पनि त्यहाँ बसिरहेको पाइएको छ। उनीहरूलाई स्वदेश फर्काउन कम्बोडिया सरकारले भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गर्ने विशेष सहजीकरण व्यवस्था गरे पनि हालसम्म उनीहरू सम्पर्कमा नआएको जनाइएको छ। दूतावासले ईमेल, फोन तथा ह्वाट्सएपमार्फत सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क गर्ने प्रयास गरिए पनि सकारात्मक प्रतिक्रिया नआएको उल्लेख गरेको छ। सूचनामा…
Read More
ईश्वरी भुजेल मृत्यु प्रकरण : ‘नेपाली ब्रो’सहित चार जना पक्राउ

ईश्वरी भुजेल मृत्यु प्रकरण : ‘नेपाली ब्रो’सहित चार जना पक्राउ

  काठमाडौं । ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उनका श्रीमान ‘नेपाली ब्रो’ नामले परिचित ४२ वर्षीय कुमार थापासहित अन्य तीन जना रहेका छन्। प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा भएको घरेलु विवादका क्रममा थापाले आफ्नी श्रीमती ईश्वरी भुजेलमाथि आक्रमण गरेका थिए। घटनामा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक भुजेल नेपाली सेनामा कार्यरत थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनासम्बन्धी जाहेरीका आधारमा थप तीन जनालाई पनि नियन्त्रणमा लिइएको छ। अदालतबाट पाँच दिनको म्याद…
Read More
कमल गाउँपालिका इसाई समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कमल गाउँपालिका इसाई समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

  बिर बहादुर तामाङ, केर्खा, झापा। कमल गाउँपालिका इसाई समाजको आयोजनामा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समाजका अध्यक्ष पास्टर प्रताप बि.क.को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रम केर्खास्थित ज्योति चर्चको प्राङ्गणमा सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी दमक शाखाका अधिकृत सिद्धार्थ दाहालले इसाई समाजका अध्यक्ष पास्टर प्रताप बि.क.लाई ब्लड ब्याग हस्तान्तरण गरी गर्नुभएको थियो। रक्तदान कार्यक्रम कमल गाउँपालिका इसाई समाजको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा सहयोगी संस्थाका रूपमा लुथरन सामुदायिक कल्याण समाज तथा सुसमाचारिय लुथरन मण्डली, रंगेली–२ मोरङ रहेका थिए भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी दमकले प्रदान गरेको थियो। कार्यक्रममा ३७ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ।…
Read More
पोप लियोको स्पेन भ्रमण

पोप लियोको स्पेन भ्रमण

  म्याड्रिड, स्पेन: क्याथोलिक धर्मगुरु पोप लियो चौधौंले आफ्नो सात दिने आधिकारिक स्पेन भ्रमण सुरु गरेका छन्। शनिबार स्पेनको शाही दरबारमा आयोजित विशेष समारोहमा राजा फेलिप छैठौं र रानी लेटिजियाले उनको स्वागत गरे। भ्रमणको सुरुवातमै पोपले स्पेन सरकारको युद्धविरोधी नीति र आप्रवासी (शरणार्थी) हरूप्रति देखाएको सहयोगको प्रशंसा गरे। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले गाजा र इरानका विषयमा इजरायल र अमेरिकाको आलोचना गर्दै आएका छन्। पोपले स्पेनको शान्तिपूर्ण तथा अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्ने नीतिलाई सकारात्मक रूपमा उल्लेख गरे। स्पेनमा आप्रवासीको विषयमा राजनीतिक मतभेद भए पनि पोपले आप्रवासीहरूको पक्षमा बोल्दै उनीहरूलाई सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए। यस अवसरमा पोपले स्पेनको क्याथोलिक चर्चभित्र भएका यौन…
Read More
मानव शरीरमा हुने खुशी मिल्ने हर्मोनहरू

मानव शरीरमा हुने खुशी मिल्ने हर्मोनहरू

- किरण सुनुवार, आजको समयमा मानिसहरू धेरै संख्यामा मानसिक स्वास्थ्य समस्याको सिकार भइरहेका छन्। विश्व स्वास्थ्य संगठन (WHO) र 'इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन' (IHME) द्वारा हालै (मे २०२६ मा) सार्वजनिक गरिएको सबैभन्दा नयाँ र विस्तृत अनुसन्धान अनुसार, विश्वभरका लगभग १५% मानिसहरू (अर्थात् प्रत्येक ७ जनामा १ जना) कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्याबाट ग्रसित छन्। ​मानसिक स्वास्थ्य बिग्रनुका पछाडि धेरै कारणहरू हुन्छन्। तर, हामीले हाम्रो मस्तिष्क र भावनाहरूलाई नियन्त्रण वा व्यवस्थापन गर्न नसक्दा यसको सिकार भइने कुरामा कुनै दुईमत छैन। मानिसको मुड, भावना, र मानसिक स्वास्थ्यलाई नियन्त्रण गर्ने मस्तिष्क तथा शरीरका यी प्राकृतिक रासायनिक सन्देशवाहकहरूलाई मनोविज्ञानको भाषामा…
Read More
सीमा बहसमा राजेश हमालको स्पष्ट धारणास् परिपक्व नेतृत्वको खाचो

सीमा बहसमा राजेश हमालको स्पष्ट धारणास् परिपक्व नेतृत्वको खाचो

  अभिनेता राजेश हमाल ले नेपालको सीमा विवादसम्बन्धी बहसमा ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ दुई फरक प्रकृतिका विषय भएको स्पष्ट पारेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आजको जटिल र अनिश्चित विश्व राजनीतिक परिवेशमा राष्ट्रको नेतृत्व गर्ने व्यक्ति परिपक्व, अनुभवी, निर्णयक्षम र दूरदर्शी हुनुपर्नेमा जोड दिएका छन्। हमालले लेखेका छन्, “आजको डामाडोल र अनिश्चित विश्व राजनीतिक परिवेशमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नभएको नेतृत्वका कारण राष्ट्रले गम्भीर चुनौतीहरूको सामना गर्नुपर्ने अवस्था आउन सक्छ।” प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सीमा विषयमा दिएको अभिव्यक्तिप्रति विरोध भइरहेका बेला हमालले आफ्नो दृष्टिकोण सार्वजनिक गरेका हुन्। उनका अनुसार सीमा…
Read More
शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नुहुँदैन: सुशीला कार्की

शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नुहुँदैन: सुशीला कार्की

काठमाडौँ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले विपक्षलाई निमिटयान्न पार्छु भन्नेतिर लाग्न नहुने बताएकी छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री कार्कीले आफू शक्तिमा आइयो भनेर अर्को पक्षलाई पूरै निमिट्यान्न गराउनेतिर सरकार लाग्न हुने बताएकी हुन्। ‘पोलिटिकल पार्टीहरूको बीच राइवलरी हुन्छ। एक–आपसमा एकले अर्काको खोट देखाउँछन। नदेखाउने होइन। सत्ताधारीको विरुद्धमा प्रतिपक्षले जहिले पनि आवाज उठाउँछ। उसले त्यसका त्रुटीहरू देखाइरहन्छ। तर सभ्य भाषामा भन्ने हो भने त्यो एउटा मार्ग निर्देशन हो,’ कार्कीले भनिन्, ‘यो होइन कि जनताले मत दिएर आएको उसलाई त्यसको खुट्टा तानेर फालेर त्यसलाई ध्वस्त बनाएर त्यो गर्ने होइन।’ उनले प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का…
Read More
कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

  झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन् । हराएका बालबालिका खोजतलास समन्वय केन्द्रको कोशी टोल फ्री हेल्पलाइन १०९८ मा आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाख मसान्तसम्म सो सङ्ख्यामा सूचना दर्ता भएका हुन् । बालअधिकार तथा संरक्षणकर्मी सुमन अधिकारीका अनुसार प्रदेशका १४ जिल्लामध्ये चार वटा जिल्लाबाट मात्रै ती सूचना दर्ता भएको जानकारी दिनुभयो । उहाँले सबैभन्दा बढी मोरङमा २४ सुनसरीमा ११, इलाममा दुई र उदयपुरमा एउटा सूचना दर्ता भएको जानकारी दिनुभयो । हेल्पलाइन (१०९८) वा प्रहरी हेल्पलाइन (१०४) मा बालविवाह, हिंसा वा शोषणसम्बन्धी सूचना दर्ता भएपछि बालबालिकालाई संरक्षण, उद्धार र…
Read More
सम्पत्ति विवरण मागेपछि अध्यक्ष ओली आक्रोशित : ‘खरानी छ, उठाएर लैजा सरकार’

सम्पत्ति विवरण मागेपछि अध्यक्ष ओली आक्रोशित : ‘खरानी छ, उठाएर लैजा सरकार’

  काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठन गरेको आयोगलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन् । उक्त आयोग असंवैधानिक र पूर्वाग्रही रहेको टिप्पणी गर्दै उनले आफूले कुनैपनि प्रकारको सहयोग वा बयान नदिने घोषणा गरेका हुन् । बुधवार काठमाडौंमा आयोजित दुई दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले संवैधानिक र कानूनी निकायहरू क्रियाशील रहँदा–रहँदै नयाँ समिति बनाउनु विपक्षी दलका नेताहरूलाई फसाउने नियत भएको दाबी गरेका छन् । उनले यस कदमलाई २०६१ माघ १९ पछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजनीतिक विरोधीहरूलाई दमन गर्न गठन गरेका ‘सो–कलड’ आयोगहरूसँग…
Read More
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता

रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता

  काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ । बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच भेटवार्ता भएको हो । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सभापति लामिछानेसँग भेटवार्ता भएको जानकारी दिएका छन् । रातोपाटीबाट,
Read More