नयाँ तृष्णा

Breaking News 1

भारतबाट अन्तरिक्षमा लञ्च गरिँदै उपग्रह, टावररहित मोबाइल सेवा

भारतबाट अन्तरिक्षमा लञ्च गरिँदै उपग्रह, टावररहित मोबाइल सेवा

१९ पुष, नयाँ दिल्ली ।   भारतको अन्तरिक्ष अभियान (इसरो)ले सन् २०२५ मा धेरैका लागि विशेष बनाउने भएको छ। आगामी ६ महिनामा इसरोले एकपछि अर्को ठूला मिसनहरू प्रक्षेपण गर्न लागेको छ। तीमध्ये सबैभन्दा बढी चर्चामा रहेको गगनयान मिसन र भारत-अमेरिकाबीच अहिलेसम्मको सबैभन्दा महंगो संयुक्त उपग्रह ‘निसार’ अभियान हो। भारतीय सञ्चारमाध्यमका अनुसार यो संयुक्त अभियानको कथा यहाँ मात्र समाप्त हुँदैन, यसले चाँडै आफ्नो फोनबाट सिधा स्पेसमा कल गर्न सम्भव बनाउने वाला पनि छ। इसरोले यही फेब्रुअरी र मार्च भित्रमा अमेरिकी सञ्चार उपग्रह प्रक्षेपण गर्नेछ। यसको मद्दतले अब तपाईंको स्मार्टफोनले कल गर्न र स्पेसमा सिधा जडान गरेर इन्टरनेट प्रयोग गर्न सक्षम हुनेछ। विशेष कुरा यो…
Read More
घाँस–दाउरा लिन गएकी महिलालाई हात्तीले आक्रमण गर्दा मृत्यु

घाँस–दाउरा लिन गएकी महिलालाई हात्तीले आक्रमण गर्दा मृत्यु

१७ पुस , झापा । जंगलमा घाँस र दाउरा काट्न गएका समूहकी मध्ये एकजना महिलालाई हात्तीले लखेटेर आक्रमण गर्दा मृत्यु भएको छ । कचनकबल गाउँपालिका–७ स्थित दिपज्योति सामुदायिक वनमा घाँस र दाउरा काट्न गएका १५÷२० जनाको समूह मध्येकी अन्दाजी ३५ वर्षीया केलाबत्ती राजवंशीलाई आज मध्यान्न १२ वजे जंगली हात्तीले लखेटेर मारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशीलाई हात्तीले लखेटेर खेदाएको बनियानी प्रहरीमा जानकारी हुनासाथ खोजी गर्दा दिउँसो साढे ४ वजे वनमा घाइते अवस्थामा फेला परेको प्रहरीको भनाई छ । वनदेखि बनियानीको ९ किलोमिटर पश्चिम उत्तरमा राजबंशीलाई घाइते अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बनियानीको टोलीले जनाएको छ । घाइते…
Read More
आमूल परिवर्तन नागरिक पार्टीकाे सचिवालयकाे  बैठक

आमूल परिवर्तन नागरिक पार्टीकाे सचिवालयकाे बैठक

  झापा । आमूल परिवर्तन नागरिक पार्टीकाे सचिवालयकाे बैठक आज पार्टी कार्यालय बल्खुमा बसेको छ। सचिवालय बैठक पार्टी उपमहासचिव नरेश क्षीतिजले सञ्चालन गर्नु भएको थियो भने पार्टी अध्यक्ष दल मर्दन कामीको अध्यक्षता,विशेष उपस्थिती पार्टीका अध्यक्ष भरत गिरी,विशेष अतिथी पार्टीका सल्लाहकार डा. ऋषि रिमाल साथै वरिष्ठ नेता कमला हेमचुरी सम्पूर्ण पदाधिकारीहरुको उपस्थितिमा सचिवालय बैठक सम्पन्न भएको छ। ृ उक्त सचिवालय बैठकले विभिन्न निर्णयहरु गरेको छ। निर्णयहरु:- बागमति,लुम्बिनी तथा क र्णाली प्रदेशका ईन्चार्ज तथा सहईन्चार्जहरुबाट अहिलेसम्म भएका कार्य प्रगति तथा सम्भावना र चुनाैती लगायत विषयहरु सहितकाे रिपोर्टिङ प्रस्तुत गरिएको थियो। कार्यालय ब्यवस्थापन लगायत कार्यालय उद्घाटन तथा चियापान कार्यक्रम आगामी पाैष २५ गते…
Read More
आमूल परिवर्तन नागरिक पार्टीले गरे दुई विभागीय संगठन

आमूल परिवर्तन नागरिक पार्टीले गरे दुई विभागीय संगठन

१५ पुष, झापा । आमूल परिवर्तन नागरिक पार्टीको केन्द्रीय कार्यालय बल्खुमा दुई विभाग गठन भएको छ। पार्टीको अध्यक्ष दल मर्दन कामीको अध्यक्षता र पार्टीका अर्का अध्यक्ष भरत गिरीको विशिष्ठ अतिथिमा सो कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा पार्टीका विभिन्न केन्द्रीय स्तरका नेताहरुको उपस्थति रहेको थियो। कार्यक्रम सञ्चालन भने पार्टी उपमहासचिव नरेश क्षितिजले गर्नु भएको थियो। पार्टी अध्यक्ष गिरीले संगठन भित्र विभिन्न विभाग बनाउन आवश्यक रहन्छ संगठनलाई चुस्त दुरुस्त बनाउन।त्यसैले आज हामी यहाँ भेला भएका छौं। आज दुइटा विभाग सूचना,सञ्चार,प्रचार तथा युवा गठन गर्न गइरहेको छौं । दुवै विभालाई शुभकामना तथा अझ शसक्त भएर अगाडी बढ्न समेत निर्देशन गिरीले दिनुभएको छ।…
Read More
क्यानाडामा सडक दुर्घटनामा परेर नेपाली विद्यार्थीको मृत्यु

क्यानाडामा सडक दुर्घटनामा परेर नेपाली विद्यार्थीको मृत्यु

१५ पौष , काठमाडौँ । क्यानडाको लण्डनमा सडक दुर्घटनामा परी एकजना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।तीन साताअघि साँझ कुहिरो लागेको समयमा सडक पार गर्ने क्रममा पिकअप ट्रकले ठक्कर दिँदा फ्यान्स कलेज, लण्डनमा अध्ययनरत २२ वर्षीया सचिना श्रेष्ठको मृत्यु भएको हो । डिसेम्बर ८ तारिकमा दुर्घटमा परेपछि उनलाई स्थानीय भिक्टोरिया हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको क्यानेडियन प्रहरीले जनाएको छ । नेपालमा उनको घर सुनसरी भनिए पनि यकिन ठेगाना खुलिसकेको छैन । उनको अन्तिम संस्कार, बुबा आमाको यात्रा र अन्य आपतकालीन खर्चका लागि २५ हजार डलर उठाउने लक्ष्यका साथ ‘गो‍ फण्ड मी’ मा चन्दा…
Read More
प्रेस सेन्टर नेपाल झापाको अध्यक्षमा पुष्प

प्रेस सेन्टर नेपाल झापाको अध्यक्षमा पुष्प

१३ पुष, बिर्तामोड । प्रेस सेन्टर नेपाल झापाको १० औं जिल्ला अधिवेशनले पुष्प खड्कालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । आज बिर्तामोडमा सम्पन्न अधिवेशनले खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । ११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ चापागाईं र राजन साम्पाङ्ग तथा कोषाध्यक्षमा मनोज तिवारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा टीकाराम बाँस्तोला, भोला तिम्सिना र पर्वत तामाङ सदस्यमा छन् । कार्यसमितिमा पछि २ जना सदस्य थप गर्ने गरी ११ सदस्यीय समिति चयन गरेको छ । अधिवेशनले डण्डिराज घिमिरे र झुलन रेग्मीलाई केन्द्रीय प्रतिनिधिमा पठाउने निर्णय गरेको छ ।…
Read More
नव अभियान नेपालद्धारा भारतबाट दुई बालकको उद्धार

नव अभियान नेपालद्धारा भारतबाट दुई बालकको उद्धार

मेचीनगर । काँकरभिट्टा नाकामा कार्यरत नव अभियान नेपालले भारतको विभिन्न स्थानबाट ९ महिनादेखि अभिभावकसँग सम्पर्कविहीन रहेका भारतबाट २ जना बालकको उद्धार गरेको छ। बाणगङगा नगरपालिका ६ कपिलबस्तु घर भएका बर्ष १५ का सोहन थारुलाई भारतको कलकता र धनुषाको मिथिला नगरपालिका ४ बस्ने बर्ष १५ का अजित बहादुर घिसिङ्गलाई बंगालको जल्पाइगुडी स्थित फेला पारेका थिए । उनीहरुलाई भारतमा भेटेपछि राजदूताबास र नव अभियान नेपाल शाखा काँकरभिट्टाको पहलमा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सहजीकरणमा उद्धार गरी शुक्रबार नेपाल ल्याएर अभिभावकलाई पुनर्मिलन गराउन सफल भएको नव अभियानका क्षेत्रिय संयोजक इन्द्रबहादुर बस्नेतले नयाँ तृष्णा अनलाइनलाई जानकारी दिएका थिए । अभिभावकको अनुसार ९ महिनादेखि बेपत्ता…
Read More
आज बिश्वब्यापीरुपमा येशू ख्रीष्टको जन्मोत्सव अर्थात‘ख्रीष्टमस डे’ मनायो

आज बिश्वब्यापीरुपमा येशू ख्रीष्टको जन्मोत्सव अर्थात‘ख्रीष्टमस डे’ मनायो

झापा । आज बिश्वब्यापीरुपमा येशू ख्रीष्टको जन्मोत्सव अर्थात‘ख्रीष्टमस डे’ बिभिन्न कार्यक्रमकासाथ मनायो । प्रभू येशू ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज विश्वभरि नै ख्रीष्टियनहरुले ‘ख्रीष्टमस डे’ मनाउँने गरेको हो । एकअर्कामा ख्रीष्टले सिकाउनु भएको एकता,प्रेम र उपहार साटासाट गर्ने तथा सम्मान कार्यक्रमहरुसमेत भएको थियो । पूर्वका बिभिन्न चर्चहरुले आ–आफ्नो क्षेत्रहरुमा मनाएको छ । झापा,इलाम,मोरङ,सुनसरी बिभिन्न जिल्लाहरुमा भब्यताकासाथ मनाएको छ । झापाको काँकरभिट्टा, धुलाबारी, बाहुन्डाँगी, बिर्तामोड, सुरुङ्गा, दमक, इलामको बिभिन्न चर्चहरुले ख्रीष्टमस मनाएको छ भने देशको प्राय सबै चर्चहरुले भब्य र सभ्यतामा सम्पन्न गरेको छ । ‘ख्रीष्टमस’को अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी गरिँदैछ । ख्रीष्टमस डेमा येशूको शिक्षा एवं उपदेशको…
Read More
आज ‘ख्रीष्टमस’ मनाइँदै, देशभर सार्वजनिक बिदा

आज ‘ख्रीष्टमस’ मनाइँदै, देशभर सार्वजनिक बिदा

१० पुष, झापा । आज डिसेम्बर २५ का दिन बिश्वब्यापीरुपमा प्रभू येशू ख्रीष्टको जन्मोत्सव अर्थात ‘ख्रीष्टमस डे’ मनाउँदैछन्। प्रभू येशू ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज विश्वभरि नै ख्रीष्टियनहरुले ‘ख्रीष्टमस डे’ मनाउँने गरेको हो । आजभन्दा दुई हजार २५ वर्षअघि येशू ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कन्य कुमारी मरियमबाट जन्मिएका येशू ख्रीष्टले मानवजातिको निम्ति मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा ख्रीष्टियनले समुदायले आजको दिनलाई बिशेष दिनको रुपमा ‘ख्रीष्टमस’ मनाउने गर्दछन् । नेपालको परिप्रेक्ष्यमा मण्डलीको आरम्भसंगै हर्सोलासका साथ अन्य देशहरुमा झै यस देशमा पनि भब्यताका साथ ख्रीष्टमस मनाउन आरम्भ भएको हो । हाल नेपालमा ३५ लाख ख्रीष्टियनले…
Read More
भट्टराईलाई विना सर्त रिहा गर्न आमूल परिवर्तन नागरिक पार्टीकाे माग

भट्टराईलाई विना सर्त रिहा गर्न आमूल परिवर्तन नागरिक पार्टीकाे माग

९ पुस , झापा । धर्म परिवर्तन गराएको आरोपमा पक्राउ परेका लम्की सामुदायिक चर्चका पाष्टर जन्मजय भट्टराईलाई बिना सर्त रिहा गर्न आमूल परिवर्तन नागरिक पार्टीले माग गरेको छ । इसाई धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व ख्रिष्टमसको खुशीयालीमा कैलालीको लम्की चुहा नगरपालिका–१ मा रहेको शहीद स्मृति माविमा असाह्य बालबालिकालाई किताब बोक्ने झोला र स्टेशनरी बितरण गर्ने क्रममा धर्म परिवर्तन गराएको आरोपमा पक्राउ परेका उनलाई बिना सर्त रिहा गर्न आमूल परिवर्तन नागरिक पार्टी (एपीएन)ले माग गरेको हो । भट्टराई पक्राउ परेको खबर पाउनासाथ सो पार्टीले प्रेस विज्ञप्ति जारी गरेका छ । अध्यक्ष दलमर्दन कामीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ : नेपालको संविधानको धारा २६ (१)…
Read More