नयाँ तृष्णा

आमूल परिवर्तन नागरिक पार्टीले गरे दुई विभागीय संगठन

Advertisement
झापा । आमूल परिवर्तन नागरिक पार्टीको केन्द्रीय कार्यालय बल्खुमा दुई विभाग गठन भएको छ।
पार्टीको अध्यक्ष दल मर्दन कामीको अध्यक्षता र पार्टीका अर्का अध्यक्ष भरत गिरीको विशिष्ठ अतिथिमा सो कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा पार्टीका विभिन्न केन्द्रीय स्तरका नेताहरुको उपस्थति रहेको थियो। कार्यक्रम सञ्चालन भने पार्टी उपमहासचिव नरेश क्षितिजले गर्नु भएको थियो। पार्टी अध्यक्ष गिरीले संगठन भित्र विभिन्न विभाग बनाउन आवश्यक रहन्छ संगठनलाई चुस्त दुरुस्त बनाउन।त्यसैले आज हामी यहाँ भेला भएका छौं। आज दुइटा विभाग सूचना,सञ्चार,प्रचार तथा युवा गठन गर्न गइरहेको छौं । दुवै विभालाई शुभकामना तथा अझ शसक्त भएर अगाडी बढ्न समेत निर्देशन गिरीले दिनुभएको छ। ८४ सालको चुनावमा हामी देशको चाबी देशको सत्ता सम्हाल्ने लागि रहेछौ।बाहिरबाट जस्तो कुरा आए पनि हामी दुई अध्यक्ष स्वार्थमा नभएर पार्टी बलियो बनाउन लागि परिरहेको छौं तपाईं नेताकार्यकर्ताहरुलाई ढुक्क हुन गिरीले अपिल गरेका छन्। सुचना सञ्चार, प्रचार तथा युवा विभाग गठन गरिएको नामावली:- युवा विभाग:- संयोजक:-श्याम बहादुर राई सचिव:-दिल बहादुर सुनुवार सपना महत कुमार कोईराला युवराज गुरुङ राम कुमार खत्री आशिष विश्वकर्मा सूचना संचार तथा प्रसार विभाग संयोजक:-नरेश क्षितिज सचिव:-अविन मेयाङ्गवो सरिता नेपाली डीवि घले दिल शोभा न्यौपाने होम राज राई गणेश गुरुङ सुदिप परियार सुरेन्द्र विश्वकर्मा दीपक श्रेष्ठ निर्मला गदाल विष्णु कुमारी राई
पार्टी अध्यक्ष दल मर्दन कामीले संगठन सूचना संचार तथा प्रसार विभाग र युवा विभागले अब आउँदो दिनमा पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ। सूचना संचार तथा प्रसार विभागले हाम्रो संगठन भित्रको सम्पूर्ण सुचनाहरुलाई आम जनता सामु पुर्याउन र खबरदारी गर्नमा मद्दत गर्न निर्देशन दिनुभएको छ। त्यसतै युवा विभागले युवाहरुको बीचमा हाम्रो पार्टीमा युवाहरुलाई जोड्ने,देशमा भएको गुण्डागर्दी,भ्रष्टाचारीहरु विरुद्ध निर्मम भएर खबरदारी गर्न पार्टी अध्यक्ष दल मर्दन कामीले निर्देशन दिनुभएको छ। त्यस्तै यो देशमा विभिन्न धर्म,जातिहरू एकता भई बसेको राज्यमा आज तमु ल्होसारमा दूर संचार (टेलिकम) हरुले पैसा लिएर रिङ्ग टन बजाउने अनि हिन्दूहरूको दशैंमा तिहारमा चाहिँ धुमधामले फ्रीमा बनाइदिने/बजाइदिने यो विभेद हैन र भन्दै कामीले यो यस्ता विभेदका अन्त्य गर्न आमूल परिवर्तन नागरिक पार्टीको जन्म भएको बताउनु भयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“आँसु र सपनाको बीचमा”

“आँसु र सपनाको बीचमा”

– होमराज राई, पहाडको चिसो हावामाउसले बालसपनालाई अन्तिमपटक छोयो,ढुंगाको काखमा गुञ्जिएका निर्दोष हाँसोहरूमनको गहिरो कुनामा ...
भारतको तमिलनाडुस्थित पटाका फ्याक्ट्रीमा विस्फोट, २३ जनाको मृत्यु

भारतको तमिलनाडुस्थित पटाका फ्याक्ट्रीमा विस्फोट, २३ जनाको मृत्यु

एजेन्सी , काठमाडौँ । भारतको तमिलनाडु प्रदेशस्थित विरुधुनगर जिल्लाको एक पटाका फ्याक्ट्रीमा भएको विस्फोटमा परी कम्तीमा २३ जनाको म...
नकलबन्दा नकआउटको उपाधि आदर्शलाई

नकलबन्दा नकआउटको उपाधि आदर्शलाई

५ बैशाख, झापा । झापाकाे  मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा सञ्चालन भएको तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुट...
नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नयाँ वर्ष २०८३ को अवसरमा जागृत बाल उद्धार केन्द्रद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मेचीनगर ।  झापाको मेचीनगर नगरपालिका वडा नं. ७ स्थित काँकरभिट्टामा रहेको जागृत बाल उद्धार केन्द्रले नयाँ वर्ष २०८३ ...