Skip to main content

नयाँ तृष्णा

आमूल परिवर्तन नागरिक पार्टीकाे सचिवालयकाे बैठक

Advertisement

 

झापा । आमूल परिवर्तन नागरिक पार्टीकाे सचिवालयकाे बैठक आज पार्टी कार्यालय बल्खुमा बसेको छ।

सचिवालय बैठक पार्टी उपमहासचिव नरेश क्षीतिजले सञ्चालन गर्नु भएको थियो भने पार्टी अध्यक्ष दल मर्दन कामीको अध्यक्षता,विशेष उपस्थिती पार्टीका अध्यक्ष भरत गिरी,विशेष अतिथी पार्टीका सल्लाहकार डा. ऋषि रिमाल साथै वरिष्ठ नेता कमला हेमचुरी सम्पूर्ण पदाधिकारीहरुको उपस्थितिमा सचिवालय बैठक सम्पन्न भएको छ।

उक्त सचिवालय बैठकले विभिन्न निर्णयहरु गरेको छ। निर्णयहरु:-
बागमति,लुम्बिनी तथा क र्णाली प्रदेशका ईन्चार्ज तथा सहईन्चार्जहरुबाट अहिलेसम्म भएका कार्य प्रगति तथा सम्भावना र चुनाैती लगायत विषयहरु सहितकाे रिपोर्टिङ प्रस्तुत गरिएको थियो।

कार्यालय ब्यवस्थापन लगायत कार्यालय उद्घाटन तथा चियापान कार्यक्रम आगामी पाैष २५ गते गर्ने र त्यसकाे लागि पार्टीका महासचिव प्रेम बहादुर कार्की संयाेजक र पार्टी सचिव शुभराज प्रजालागि सहसंयाेजक ताेकिएकाे निर्णय गरिएको थियो।

पार्टीकाे संठन विस्तार गर्नका निमित्त आगामी माघ ०३ गते प्रदेश स्तरीय कार्यकर्ता भेला प्रदेश १ मा गरिने निर्णय गरिएको थियो।

पार्टीका गतिविधिहरुलाई सबै क्षेत्रमा पुर्‍याउन र पार्टी विस्तार तथा सुदृढीकरणका लागि विधान तथा नियमावलीमा ब्यवस्था भए वमाेजिमका विभिन्न विभागहरु आगामी फागुन १५ गते भित्र गठन गरिसक्ने र त्यसपछि केन्द्रीय समितिकाे पूर्ण बैठक बस्ने निर्णय गरेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख नरेश क्षितिजले जानकारी दिनी भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...