Skip to main content

नयाँ तृष्णा

मानव शरीरमा हुने खुशी मिल्ने हर्मोनहरु

मानव शरीरमा हुने खुशी मिल्ने हर्मोनहरु

  आजको समयमा मानसहधरेै संयामा मानसक वाय समयाको सकार भइरहकेा छन्। ववाय सगंठन (WHO) र 'इटयटु फर हेमेस एइयालएुसन' (IHME) ारा हाल ै(मे २०२६ मा) सावजनक गरएको सबभैदा नयाँर वततृ अनुसान अनसुार, वभरका लगभग १५% मानसह (अथात्यके ७ जनामा १ जना) कनुै न कनुै कारको मानसक वाय समयाबाट सत छन्।मानसक वाय बनकुा पछाड धरेै कारणहछन।् तर, हामीले हाो मतक र भावनाहलाई नयण वा वापन गननसदा यसको सकार भइने करुामा कनुै ईमत छनै। मानसको मडु, भावना, र मानसक वायलाई नयण गनमतक तथा शरीरका यी ाकृतक रासायनक सदशेवाहकहलाई मनोवानको भाषामा "खसुी बनाउने हमनह" (Happy Hormones) भनछ। यी नै हाा मानसक वायका मुय…
Read More
  मानव शरीरमा ने खुशी १ने हमनह । आजको समयमा मा ०सह धेरै सं यामा मान २क वा य समयाको २कार भइरहेका छन्। ० वा य संगठन (WHO) र 'इ युट फर हे मे ॥स ए इयालुएसन' (IHME) खरा हालै (मे २०२६ मा) सावज ०क ग ।एको सबैभदा नयाँ र ०तृत अनुस णन अनुसार, ० भरका लगभग १५% मा ०सह (अथात् येक ७ जनामा १ जना) कुनै न कुनै कारको मान २क वा य समयाबाट २त छन्। मान २क वा य ०नुका पछा ० धेरै कारणह छन्। तर, हामीले हा ऒ म ८ क र भावनाह लाई ०य ण वा…
Read More
नेपाल ल्याइयो ब्रोड पिकमा ज्यान गुमाएका थप तीन आरोहीको शव

नेपाल ल्याइयो ब्रोड पिकमा ज्यान गुमाएका थप तीन आरोहीको शव

  काठमाडौं, पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव स्वदेश ल्याइएको छ। किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपराह्न कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो। उनीहरूको शव नक्सालस्थित नेपाल पर्वतारोहण संघको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ। साउन १४ मा हिमपहिरोमा परेर उनीहरू तीन जनासहित कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरूङ ‘युक्ता’, नवाङ थिन्डु शेर्पा गरेर ६ नेपाली र अन्य ४ जनाको निधन भएको थियो। युक्ताको शव साउन २१ मा नेपाल ल्याएर स्वयम्भूमा अन्त्येष्टि भइसकेको छ। निर्मलको परिवार बेलायतमा रहेकाले उनको लन्डनमा अन्त्येष्टि हुनेछ। नवाङको शव भने भौगोलिक कठिनाइका कारण संकलन…
Read More
सरकार र मृतक रवीन्द्रकुमार मेहताको परिवारबीच सात बुँदे सहमति

सरकार र मृतक रवीन्द्रकुमार मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सात बुँदे सहमति भएको छ । मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच आज भएको सहमतिअनुसार मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ । सहमतिमा साउन १० गते राति देवानगञ्ज-३, कसानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुन बमोजिम आवश्यक कारबाही तत्काल अघि बढाउने उल्लेख छ । देवानगञ्ज-३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने सहमति भएको छ । सहमतिपत्रमा सरकारले मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध…
Read More
भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

  काँकरभिट्टा । भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँग पुनर्मिलन गराइएको छ। भारतको पश्चिम बंगाल सरकार, कोलकातास्थित नेपालको महावाणिज्यदूतावास र नव अभियान नेपालबीचको निरन्तर समन्वय तथा सहकार्यपछि उनीहरूको स्वदेश फिर्ती प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। पुनर्मिलन गराइएका बालबालिकामा १५ वर्षीया अनुषा परियार तथा १७ वर्षीय कृष्ण ऋषिदेव, राम ऋषिदेव र श्याम ऋषिदेव रहेका छन्। कृष्ण, राम र श्याम एकै परिवारका तीन दाजुभाइ हुन्। (उनीहरू एउटै परिवारका दाजुभाइका छोराहरु हुन) । ( बालबालिकाको गोपनीयता र सुरक्षालाई ध्यानमा राखी समाचारमा प्रयोग गरिएका नाम परिवर्तन गरिएको हो। ) सुनसरीको धरान क्षेत्रकी अनुषा करिब तीन…
Read More
महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। प्रहरीका अनुसार बिहान करिब ७:३० बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बा.१क ६१२९ नम्बरको मोडर्न सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा बसचालक गौशाला नगरपालिका– ५ निवासी अन्दाजी ४० वर्षीय विजय भुजेलसहित बसमा सवार ६ जना घाइते भएका छन्। घाइतेमध्ये एजनाको अवस्था मध्यम रहेको तथा बाँकी पाँचजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको उपचारका लागि बिके अस्पताल, गौशाला तथा स्थानीय मेडिकलमा पठाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Read More
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। सोमबार दिउँसो विराटनगरस्थित पार्टी कार्यालयमा मुख्यमन्त्री हिक्मत कार्की, संसदीय दल उपनेता तिलकुमार मेन्याङ्बो र प्रदेश अध्यक्ष घनश्याम खतिवडा सहितलाई छलफलमा बोलाएका हुन्। प्रदेश इन्चार्जले छलफलमा बोलाएपछि सांसदहरू विराटनगर पुगेका छन्। एमाले सचिवसमेत रहेका राई प्रदेश सरकारलाई लिएर पार्टी भित्रको विवाद समाधान गर्न अध्यक्ष ओलीको सन्देश लिएर कोशी पुगेका हुन्। एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच सहमति अनुसार कोशी प्रदेशको नेतृत्व एमालेले गर्ने भए पनि अध्यक्ष ओली हालका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने कसरतमा छन्। तर कार्कीले भने मुख्यमन्त्रीबाट राजीनामा नदिने अडानमा छन्। यही…
Read More
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नखुलेका कार चालक, कारमा सवार सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का गणेश थापा र नाम नखुलेका एक जना हेल्पर छन् । फिक्कल गाउँपालिका–२ नवलपुरमा काठमाडौंबाट ओलखढुंगातर्फ जाँदै गरेको हेमबहादुर तामाङले चलाएको बा. प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले उक्त खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको कारलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट कार नदीमा बसेको हो । कारको नम्बर खुलेको छैन ।
Read More