झापा / राष्ट्रिय स्वतन्त्र पार्टीले झापाका पाँचवटै निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ ।
फागुन २१ गते सम्पन्न निर्वाचनपछि जारी मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले झापाका ५ वटै निर्वाचन क्षेत्रमा फराकिलो मतान्तर बनाउँदै लागेका हुन् ।