नयाँ तृष्णा

Day: २०८२ बैशाख ११, बिहीबार

शनिवारदेखि ‘प्रथम बाहुनडाँगी च्यालेञ्ज कप’

शनिवारदेखि ‘प्रथम बाहुनडाँगी च्यालेञ्ज कप’

११ बैशाख, मेचीनगर,  । शनिवारदेखि प्रथम बाहुनडाँगी च्यालेञ्ज कप हुँदैछ । बाहुनडाँगी युवा क्लबको आयोजनामा यही बैशाख १३ गतेदेखि २० गतेसम्म विद्या विकास एकेडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कप हुने आज पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । मेचीनगर–४ स्थित सरस्वती माविको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल रेडहर्ष एफसी इलाम र केएफसी सिलिगुडी भारतबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार रुपैयाँ र उपविजेताले ६१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार, प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टले १५ हजार, उत्कृष्ट गोलकिपर, बेष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, बेस्ट…
Read More
आज १९औँ लोकतन्त्र दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै

आज १९औँ लोकतन्त्र दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै

११ वैशाख, काठमाडौँ। आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो दिवस मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ साल जेठ ८ गते विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको २०६३ साल वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ । २०६२/६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको…
Read More