Skip to main content

नयाँ तृष्णा

Day: २०८३ मंसिर ५, शुक्रबार

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दै

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दै

४ मंसिर, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री बालेन शाहको आगामी आइतबारबाट हुन लागेको भारत भ्रमण लगायतका विषयमा निर्णय लिइने बताइएको छ ।
Read More
सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो, आज पनि उच्च गिरावट

सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो, आज पनि उच्च गिरावट

 काठमाडौँ विगत केही दिनदेखि सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो गहिरहेको छ। सुनको भाउ आज तोलामै १२ हजार २ सय रुपैयाँ घटेर २ लाख ४५ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  सुनको भाउ बिहीबार तोलामा ३ हजार ३ सय रुपैयाँ घटेर २ लाख ५७ हजार ६ सयमा झरेको थियो।  गत कात्तिक २३ गते प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ त्यसयता ३८ हजार ९ सय रुपैयाँ घटिसकेको छ।  गत कात्तिक १७ गते पनि सुनको भाउ तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको थियो। त्यसैगरी कात्तिक २९ गते १ हजार ५ सय, ३० गते १…
Read More