Skip to main content

नयाँ तृष्णा

एनपीएलमा आज दुई खेल, विराटनगर र पोखरा पहिलो प्रतिस्पर्धामा

[adsforwp id="2511"]

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सको सामना गर्नेछ। पाँच खेलबाट दुई जित निकालेको विराटनगर छैटौं स्थानमा छ भने एक खेल मात्र जितेको पोखरा अंक तालिकाको पुछारमा रहेको छ।

यसैगरी, दोस्रो खेलमा दिउँसो साढे ४ बजे कर्णाली याक्स र लुम्बिनी लाइन्सबीच प्रतिस्पर्धा हुनेछ। पाँच खेलमा दुई जित निकालेको कर्णाली सातौं स्थानमा रहँदा लुम्बिनी तीन जितसहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

श्रम संस्कृति पार्टी मेचीनगर–६ मा संगठन विस्तार तीव्र, गैरीगाउँ बर्मेली टोल समिति गठन

श्रम संस्कृति पार्टी मेचीनगर–६ मा संगठन विस्तार तीव्र, गैरीगाउँ बर्मेली टोल समिति गठन

२०८३ मंसिर ०५, शनिबारमेचीनगर, झापा ।तरुण राई, मेचीनगर । श्रम संस्कृति पार्टीले संगठन विस्तार अभियानलाई तीव्रता दिँदै मेचीनगर न...
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दै

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दै

४ मंसिर, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि...
सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो, आज पनि उच्च गिरावट

सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो, आज पनि उच्च गिरावट

 काठमाडौँ विगत केही दिनदेखि सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो गहिरहेको छ। सुनको भाउ आज तोलामै १२ हजार २ सय रुपैयाँ घटेर २ ...
ट्रम्प, सी र पुटिनबीच दुर्लभ त्रिपक्षीय वार्ता, विश्व शान्ति र आणविक जोखिम न्यूनीकरणमा जोड

ट्रम्प, सी र पुटिनबीच दुर्लभ त्रिपक्षीय वार्ता, विश्व शान्ति र आणविक जोखिम न्यूनीकरणमा जोड

काठमाडौं । विश्वका तीन शक्तिशाली राष्ट्र अमेरिका, चीन र रुसका शीर्ष नेताहरूबीच चीनको शेन्जेनमा दुर्लभ त्रिपक्षीय भेटवार्ता भएक...