नयाँ तृष्णा

Day: २०८३ जेष्ठ २, शनिबार

आईसीसी लिग–२: अमेरिकामाथि नेपालको शानदार जित

आईसीसी लिग–२: अमेरिकामाथि नेपालको शानदार जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ। १९६ रनको लक्ष्य नेपालले ३६.४ ओभरमै मात्र १ विकेट गुमाएर सहजै पूरा गर्‍यो। नेपालका ओपनर कुशल भुर्तेलले अविजित १२० रनको उत्कृष्ट इनिङ्स खेल्दै ११७ बलमा १३ चौका र ४ छक्का प्रहार गरे। उनले आसिफ शेखसँग पहिलो विकेटका लागि १४५ रनको बलियो साझेदारी गरे। आसिफले ५९ रनको योगदान दिए। यसअघि टस जितेर ब्याटिङ गरेको संयुक्त राज्य अमेरिका राष्ट्रिय क्रिकेट टोलीले १९५ रन बनाएको थियो। स्मित पटेलले ८४ रन बनाए पनि अन्य ब्याटर टिक्न सकेनन्। नेपालका दीपेन्द्रसिंह ऐरीले ४ विकेट र सोमपाल कामीले २ विकेट लिए। यो जितसँगै…
Read More