Skip to main content

नयाँ तृष्णा

Day: २०८३ मंसिर ८, सोमबार

झापामा बन्दैछ १२ अर्बको पेट्रोलियम पाइपलाइन र भण्डारण टर्मिनल

झापामा बन्दैछ १२ अर्बको पेट्रोलियम पाइपलाइन र भण्डारण टर्मिनल

झापा । नेपालको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन ‘सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन तथा ग्रिनफिल्ड टर्मिनल परियोजना’ को आज संयुक्त रूपमा शिलान्यास गरिएको छ । भारतको राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीबाट भर्चुअल प्रविधिमार्फत रिमोट थिचेर परियोजनाको शुभारम्भ गर्नुभएको थियोे । नेपाल र भारत सरकारबीचको ‘सरकार–सरकार’ (जीटुजी) सम्झौताअन्तर्गत भारत सरकारको शतप्रतिशत अनुदान तथा इन्डियन आयल कर्पोरेसन (आइओसी) को प्राविधिक सहयोगमा यो परियोजना निर्माण हुने परियोजना प्रमुख सुरेन्द्र महतोले बताउनुभयो । पाइपलाइन र टर्मिनल निर्माणका लागि करिब रु १२ अर्ब लागत अनुमान गरिएको छ । द्विपक्षीय सम्झौताअनुसार निर्माण सुरु भएको मितिले ५४ महिना (साढे चार वर्ष) भित्र आयोजना…
Read More