Skip to main content

नयाँ तृष्णा

Day: २०८३ कार्तिक १८, मंगलवार

काँकरभिट्टाको बृहत् कार्यक्रममा हर्क साम्पाङको सम्बोधन : ‘गरिबको घर भत्काउने होइन, समस्या समाधान गर्ने राजनीति गर्नुपर्छ’

काँकरभिट्टाको बृहत् कार्यक्रममा हर्क साम्पाङको सम्बोधन : ‘गरिबको घर भत्काउने होइन, समस्या समाधान गर्ने राजनीति गर्नुपर्छ’

काँकरभिट्टा, झापा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरिब, दुःखी तथा सुकुम्बासी नागरिकको आवास समस्या समाधान गर्नुपर्ने र उनीहरूलाई विस्थापित गर्ने नभई सम्मानपूर्वक बाँच्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन्। आज (कात्तिक १७ गते) झापाको काँकरभिट्टामा आयोजित बृहत् जनसभा तथा विशेष कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै साम्पाङले श्रम संस्कृति पार्टीको राजनीति भाषणमा मात्र नभई काम र व्यवहारमा आधारित रहेको दाबी गरे। उनले पार्टी तथा अभियानका सहयोगी, शुभेच्छुक र दाताहरूको सहयोगमा विभिन्न जिल्लामा सयौँ गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गरिएको उल्लेख गर्दै सबै सहयोगीप्रति हार्दिक सम्मान र आभार व्यक्त गरे। पहाडी क्षेत्रदेखि मधेसी बस्तीहरूसम्म आवास निर्माण अभियान सञ्चालन…
Read More