- किरण सुनुवार, आजको समयमा मानिसहरू धेरै संख्यामा मानसिक स्वास्थ्य समस्याको सिकार भइरहेका छन्। विश्व स्वास्थ्य संगठन (WHO) र 'इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन' (IHME) द्वारा हालै (मे २०२६ मा) सार्वजनिक गरिएको सबैभन्दा नयाँ र विस्तृत अनुसन्धान अनुसार, विश्वभरका लगभग १५% मानिसहरू (अर्थात् प्रत्येक ७ जनामा १ जना) कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्याबाट ग्रसित छन्। मानसिक स्वास्थ्य बिग्रनुका पछाडि धेरै कारणहरू हुन्छन्। तर, हामीले हाम्रो मस्तिष्क र भावनाहरूलाई नियन्त्रण वा व्यवस्थापन गर्न नसक्दा यसको सिकार भइने कुरामा कुनै दुईमत छैन। मानिसको मुड, भावना, र मानसिक स्वास्थ्यलाई नियन्त्रण गर्ने मस्तिष्क तथा शरीरका यी प्राकृतिक रासायनिक सन्देशवाहकहरूलाई मनोविज्ञानको भाषामा…
अभिनेता राजेश हमाल ले नेपालको सीमा विवादसम्बन्धी बहसमा ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ दुई फरक प्रकृतिका विषय भएको स्पष्ट पारेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आजको जटिल र अनिश्चित विश्व राजनीतिक परिवेशमा राष्ट्रको नेतृत्व गर्ने व्यक्ति परिपक्व, अनुभवी, निर्णयक्षम र दूरदर्शी हुनुपर्नेमा जोड दिएका छन्। हमालले लेखेका छन्, “आजको डामाडोल र अनिश्चित विश्व राजनीतिक परिवेशमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नभएको नेतृत्वका कारण राष्ट्रले गम्भीर चुनौतीहरूको सामना गर्नुपर्ने अवस्था आउन सक्छ।” प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सीमा विषयमा दिएको अभिव्यक्तिप्रति विरोध भइरहेका बेला हमालले आफ्नो दृष्टिकोण सार्वजनिक गरेका हुन्। उनका अनुसार सीमा…
काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले विपक्षलाई निमिटयान्न पार्छु भन्नेतिर लाग्न नहुने बताएकी छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री कार्कीले आफू शक्तिमा आइयो भनेर अर्को पक्षलाई पूरै निमिट्यान्न गराउनेतिर सरकार लाग्न हुने बताएकी हुन्। ‘पोलिटिकल पार्टीहरूको बीच राइवलरी हुन्छ। एक–आपसमा एकले अर्काको खोट देखाउँछन। नदेखाउने होइन। सत्ताधारीको विरुद्धमा प्रतिपक्षले जहिले पनि आवाज उठाउँछ। उसले त्यसका त्रुटीहरू देखाइरहन्छ। तर सभ्य भाषामा भन्ने हो भने त्यो एउटा मार्ग निर्देशन हो,’ कार्कीले भनिन्, ‘यो होइन कि जनताले मत दिएर आएको उसलाई त्यसको खुट्टा तानेर फालेर त्यसलाई ध्वस्त बनाएर त्यो गर्ने होइन।’ उनले प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का…