नयाँ तृष्णा

Day: २०८३ बैशाख ५, शनिबार

नकलबन्दा नकआउटको उपाधि आदर्शलाई

नकलबन्दा नकआउटको उपाधि आदर्शलाई

५ बैशाख, झापा । झापाकाे  मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा सञ्चालन भएको तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगिता–२०८२ को उपाधि आदर्श युवा क्लब बुधबारेले जितेको छ । शनिबार सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा आदर्शले आयोजक नकलबन्दा स्पोर्टिङ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । खेलको सुरुआतदेखि नै आक्रामक देखिएको आदर्श युवा क्लबले पहिलो हाफमै खेलमा नियन्त्रण जमाएको थियो । खेलको ९ औँ मिनेटमा सुदर्शन लिम्बूले उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । उक्त गोलपछि झनै आत्मविश्वासका साथ मैदान उत्रिएको आदर्शले आयोजकमाथि निरन्तर दबाब बनाइरह्यो । पहिलो हाफमा थप गोल हुन नसके पनि आदर्शले…
Read More