Skip to main content

नयाँ तृष्णा

Day: २०८२ चैत्र ९, सोमबार

इरान र अमेरिकाबिच महत्त्वपूर्ण सहमति भएको दाबी, इरान आणविक कार्यक्रम त्याग्न तयार भएको हो ?

इरान र अमेरिकाबिच महत्त्वपूर्ण सहमति भएको दाबी, इरान आणविक कार्यक्रम त्याग्न तयार भएको हो ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिच धेरै मुख्य बुँदाहरूमा सहमति जुटेको दाबी गरेका छन्। वेस्ट पाम बिचमा सोमबार एयरफोर्स वान विमान चढ्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको वार्ता धेरै राम्रो भएको दुवै पक्ष सम्झौताको नजिक पुगेको बताएका हुन् । राष्ट्रपति ट्रम्पले इरानले शान्तिका बदलामा आफ्नो आणविक हतियार कार्यक्रम त्याग्न तयार रहेको सङ्केत दिएको दाबी गरे। उनले भने, ’हामीबिच महत्त्वपूर्ण सहमति भएको छ । म त भन्छु लगभग सबै बुँदामा सहमति जुटेको छ। इरान सम्झौता गर्न निकै उत्सुक छ र हामी पनि तयार छौँ।’ ट्रम्पले यो सम्झौताको मुख्य सर्त नै अब युद्ध नहुने र इरानले आणविक हतियार राख्न…
Read More