नयाँ तृष्णा

Day: २०८२ फाल्गुन ८, शुक्रबार

नेपाली कांग्रेसको ‘भिजन १५ ’: सबैलाई अनिवार्य स्वास्थ्य बिमा र निःशुल्क उपचारको प्रतिबद्धता

नेपाली कांग्रेसको ‘भिजन १५ ’: सबैलाई अनिवार्य स्वास्थ्य बिमा र निःशुल्क उपचारको प्रतिबद्धता

८ फाल्गुन २०८२, शुक्रबार, काठमाडौँ ।  नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको ‘भिजन १५’ प्रतिज्ञापत्रमार्फत स्वास्थ्य क्षेत्र सुधारका लागि महत्वाकांक्षी योजना अघि सारेको छ। पार्टीका सभापति गगन थापाले २०० पृष्ठ लामो मार्गचित्र सार्वजनिक गर्दै स्वास्थ्य सेवा परोपकार होइन, नागरिकको मौलिक अधिकार भएको स्पष्ट गरेका छन्। ‘ओखती र ओत दिने नेपाल’ शीर्षकअन्तर्गत कांग्रेसले पाँच वर्षभित्र सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बिमामा आबद्ध गरी निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने घोषणा गरेको छ। स्वास्थ्य क्षेत्रमा कुल बजेटको कम्तीमा १० प्रतिशत विनियोजन गर्ने, बिमा प्रणालीलाई एकद्वार बनाउने तथा ‘एक नागरिक, एक डिजिटल स्वास्थ्य प्रोफाइल’ लागू गर्ने योजना प्रस्तुत गरिएको…
Read More
मेची इलाका ईसाई समाज दिदीबहिनी सम्मेलन सम्पन्न, आठ जना ज्येष्ठ एकल आमाहरू सम्मानित

मेची इलाका ईसाई समाज दिदीबहिनी सम्मेलन सम्पन्न, आठ जना ज्येष्ठ एकल आमाहरू सम्मानित

  ८ फाल्गुन २०८२, शुक्रबार, मेचीनगर। कृपा फ्रि मेथोडिष्ट चर्च भवनमा मिति २०८२ साल फागुन ६ र ७ गते दुई दिने मेची इलाका ईसाई समाज दिदीबहिनी सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। “बुढापाकाका सम्मानमा उठ, र वृद्ध मानिसको आदर गर, तिमीहरूले परमेश्वरको भय मान; म परमप्रभु हुँ।” (लेवी १९:३२) भन्ने मूल सन्देशका साथ आयोजना गरिएको सम्मेलनमा ज्येष्ठ आमाहरूलाई विशेष सम्मान गरिएको थियो। १ तिमोथी ५:९ को सन्दर्भअनुसार आठ जना ज्येष्ठ एकल आमाहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ। सम्मानित हुनेहरूमा: प्रेसविटेरियन चर्च इटाभट्टा की ७० वर्षीया नाओमी खड्का, कर्नर स्टोन चर्च बर्मेली टोल की ७२ वर्षीया नन्दकुमारी मगर, कृपा फ्रि मेथोडिष्ट…
Read More