नयाँ तृष्णा

Day: २०८१ भाद्र ७, शुक्रबार

आजदेखि काँकरभिट्टामा राष्ट्रिय बुद्वीचाल प्रतियोगिता सुरू

आजदेखि काँकरभिट्टामा राष्ट्रिय बुद्वीचाल प्रतियोगिता सुरू

७ भाद्र, ७ भदाै, मेचीनगर । आजदेखि काँकरभिट्टामा छैठौं राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगिता सुरू भएको छ । आज काँकरभिट्टा खानेपानी कार्यालयकाे सभाहलमा नाइट चेस क्लबकाे व्यवस्थापनमा उक्त प्रतियोगिता सुरू भएको हाे । प्रतियोगिता यही शुक्रबारदेखि भदाै १० गतेसम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगिताकाे उद्घाटन मेचीनगर नगरपालिका मेयर गाेपालचन्द्र बुढाथोकीले गरेका थिए । नेपाल राष्ट्रिय बृद्वीचाल महासंघकाे प्राविधिक सहयाेग रहने प्रतियोगिताकाे सबै व्यवस्थापन सहितकाे आयोजना नाइट चेस क्लबले गरेकाे छ । उद्घाटन कार्यक्रममा मेयर बुढाथाेकी, उपमेयर मीना पाेखरेल उप्रेती, बुद्वीचाल संघ काेशी प्रदेशका इन्चार्ज राम मादेन, नेपाली कांग्रेस काेशी प्रदेश सदस्य विमल आचार्य, नेकपा एमाले काेशी प्रदेश सदस्य देवकुमार राई लगायतले…
Read More
दुर्गा प्रसाईंका दाजु महेन्द्र प्रसाईं मृत भेटिए, मृत्यु शंकास्पद

दुर्गा प्रसाईंका दाजु महेन्द्र प्रसाईं मृत भेटिए, मृत्यु शंकास्पद

७ भाद्र, बिर्तामोड, ७ भदौ । बिर्तामोड स्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईका दाजु महेन्द्र प्रसाईले आत्महत्या गरेका छन् । अर्जुनधारा नगरपालिका-६, महानन्द चौक निवासी प्रसाई बिर्तामोड-१ का नरेन्द्र मैनालीकाे घरमा विहान झुन्डिएको अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी कृष्णकुमार चन्दले प्रसाईं मैनालीकाे घरकाे सिलिङ फेनकाे हुकमा झुन्डिएको अवस्थामा फेला परेकाे जानकारी दिए । मैनाली भने केही समयदेखि काठमाडौँ बस्दै आएका छन् । प्रसाईं मैनालीको घरको दोस्रो तलाकाे अफसि काेठामा झुण्डिएका छन् । डीएसपी चन्दका अनुसार अनुसन्धान भइरहेकाे छ । पाेष्टमाटर्म रिपोर्ट आएपछि थाहा हुने छ । बीएण्डसी अस्पतालका संस्थापक शेयर सदस्य रहेका थिए । मृतक…
Read More
संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

७ भाद्र, काठमाडौं । संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा ३.९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको केन्द्रले जानकारी दिएको छ ।
Read More