Skip to main content

नयाँ तृष्णा

Day: २०८३ मंसिर ६, शनिबार

श्रम संस्कृति पार्टी मेचीनगर–६ मा संगठन विस्तार तीव्र, गैरीगाउँ बर्मेली टोल समिति गठन

श्रम संस्कृति पार्टी मेचीनगर–६ मा संगठन विस्तार तीव्र, गैरीगाउँ बर्मेली टोल समिति गठन

२०८३ मंसिर ०५, शनिबारमेचीनगर, झापा ।तरुण राई, मेचीनगर । श्रम संस्कृति पार्टीले संगठन विस्तार अभियानलाई तीव्रता दिँदै मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टाको गैरीगाउँ बर्मेली टोलमा टोल समिति गठन गरेको छ। संगठनलाई स्थानीय तहसम्म मजबुत बनाउने तथा आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै पार्टीले टोलस्तरमा आफ्नो गतिविधि विस्तार गर्न थालेको हो। गठन गरिएको गैरीगाउँ बर्मेली टोल समितिको अध्यक्षमा लखन तामाङ चयन भएका छन्। त्यस्तै, उपाध्यक्षमा दामोदर श्रेष्ठ, कोषाध्यक्षमा कान्छीमाया शेर्मा लिम्बू, सचिवमा दिलहाङ लिम्बू र सहसचिवमा पृथ्वी नेम्वाङ चयन भएका छन्। समितिका सदस्यहरूमा जयसिंह कार्की, टेकबहादुर थापा, मोहन राई, धीरप्रसाद घिमिरे, अर्जुन राई, राजकुमार तामाङ र जुद्ध केरुङ रहेका छन्। टोल समिति गठन…
Read More