Skip to main content

नयाँ तृष्णा

अमेरिकी डलरको बिक्रीदर १४७ रुपैयाँ ८८ पैसा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

[adsforwp id="2511"]

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८८ पैसा कायम भएको छ ।त्यस्तै, अष्ट्रेलियन डलरको बिक्रीदर ९७ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर १०३ रुपैयाँ ४९ पैसा, युरोपियन युरो १६१ रुपैयाँ ७८ पैसा र बेलायती पाउन्ड १९३ रुपैयाँ १३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ ।

साथै, वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने भएकाले अद्यावधिक दरका लागि राष्ट्र बैंकको वेबसाइट हेर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

१६ दिने अभियान : नारा सडकमा मात्रै कि व्यवहारमा पनि ?

१६ दिने अभियान : नारा सडकमा मात्रै कि व्यवहारमा पनि ?

– होमराज राई, मंसिर ९ देखि मंसिर २४ गतेसम्म मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुँदैछ। सडकमा ब्यान...
अमेरिकी डलरको बिक्रीदर १४७ रुपैयाँ ८८ पैसा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

अमेरिकी डलरको बिक्रीदर १४७ रुपैयाँ ८८ पैसा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकक...
दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ। सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्...
लैंगिक हिंसा अन्त्यका लागि मेचीनगरमा १६ दिने अभियानअन्तर्गत प्रभातफेरि तथा कोणसभा सम्पन्न

लैंगिक हिंसा अन्त्यका लागि मेचीनगरमा १६ दिने अभियानअन्तर्गत प्रभातफेरि तथा कोणसभा सम्पन्न

मेचीनगर। ‘लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने मूल नाराका...