Skip to main content

नयाँ तृष्णा

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

[adsforwp id="2511"]

काठमाडौँ।

ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका हुन्।

सुप्रिम इलेक्टोरल कोर्टले सार्वजनिक गरेको नतिजाअनुसार ९९.८ प्रतिशतभन्दा बढी मतगणना सम्पन्न हुँदा लुलाले ५१.७६ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी बोल्सोनारोले ४८.२४ प्रतिशत मत पाएका छन्।

यसअघि अक्टोबर ४ मा सम्पन्न पहिलो चरणको मतदानमा बोल्सोनारोले अग्रता लिएका थिए। तर दोस्रो चरणमा लुलाले अग्रता उल्ट्याउँदै विजय हासिल गरेको समाचारमा उल्लेख छ।

पछिल्लो समय ल्याटिन अमेरिकाका अर्जेन्टिना, चिली र कोलम्बियालगायत देशमा दक्षिणपन्थी राजनीतिक शक्तिहरूको प्रभाव बढिरहेको सन्दर्भमा ब्राजिलको निर्वाचन परिणामलाई क्षेत्रीय राजनीतिका दृष्टिले पनि महत्त्वपूर्ण रूपमा हेरिएको छ।

लुलाले यसअघि सन् २००३ देखि २०१० सम्म दुई कार्यकाल र सन् २०२३ देखि पुनः राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका छन्। यसपटकको कार्यकालमा उनले राजनीतिक रूपमा विभाजित जनमत र संसद्मा रहेको विपक्षी शक्तिको सामना गर्दै सरकार सञ्चालन गर्नुपर्ने चुनौती रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापासहित पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

झापासहित पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

झापा । मंगलबार बिहान ७ बजेर १७ मिनेटको समयमा झापासहित पूर्वी नेपालका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ। काठमाड...
झापामा बन्दैछ १२ अर्बको पेट्रोलियम पाइपलाइन र भण्डारण टर्मिनल

झापामा बन्दैछ १२ अर्बको पेट्रोलियम पाइपलाइन र भण्डारण टर्मिनल

झापा । नेपालको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन ‘सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन तथा ग्रिनफिल्ड टर्मिनल परियोजना’ को आज सं...
श्रम संस्कृति पार्टी मेचीनगर–६ मा संगठन विस्तार तीव्र, गैरीगाउँ बर्मेली टोल समिति गठन

श्रम संस्कृति पार्टी मेचीनगर–६ मा संगठन विस्तार तीव्र, गैरीगाउँ बर्मेली टोल समिति गठन

२०८३ मंसिर ०५, शनिबारमेचीनगर, झापा ।तरुण राई, मेचीनगर । श्रम संस्कृति पार्टीले संगठन विस्तार अभियानलाई तीव्रता दिँदै मेचीनगर न...
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दै

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दै

४ मंसिर, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि...