Skip to main content

नयाँ तृष्णा

काँकरभिट्टामा श्रमदानबाट श्रम संस्कृति पार्टीको कार्यालय भवन निर्माण सम्पन्न

[adsforwp id="2511"]

काँकरभिट्टा, झापा

​झापाको मेचीनगर नगरपालिका वडा नं. ६ स्थित काँकरभिट्टामा श्रम संस्कृति पार्टीको वडा कार्यालय भवन निर्माण कार्य सम्पन्न भएको छ। स्थानीय युवा तथा श्रमदाताहरूको सक्रिय सहभागितामा दुई कोठे भवनको निर्माण कार्य पूरा भएको हो।

​निर्माण समितिका संयोजक पवित्र प्रसाद राईका अनुसार करिब ५० जना श्रमदाताहरूको संयुक्त श्रमदान र लगनशीलताबाट उक्त भवन निर्माण गरिएको हो। श्रम संस्कृतिको भावनालाई आत्मसाथ गर्दै स्थानीय श्रमशक्तिबाटै भवन तयार पारिएको संयोजक राईले जानकारी दिनुभयो।

​भौतिक निर्माणको काम सम्पन्न भइसकेको भए तापनि आवश्यक कार्यालय व्यवस्थापन (फर्निसिङ तथा आन्तरिक सजावट) को काम पूरा भएपछि मात्र भवनको औपचारिक उद्घाटन गरिने निर्माण समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापासहित पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

झापासहित पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

झापा । मंगलबार बिहान ७ बजेर १७ मिनेटको समयमा झापासहित पूर्वी नेपालका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ। काठमाड...
झापामा बन्दैछ १२ अर्बको पेट्रोलियम पाइपलाइन र भण्डारण टर्मिनल

झापामा बन्दैछ १२ अर्बको पेट्रोलियम पाइपलाइन र भण्डारण टर्मिनल

झापा । नेपालको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन ‘सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन तथा ग्रिनफिल्ड टर्मिनल परियोजना’ को आज सं...
श्रम संस्कृति पार्टी मेचीनगर–६ मा संगठन विस्तार तीव्र, गैरीगाउँ बर्मेली टोल समिति गठन

श्रम संस्कृति पार्टी मेचीनगर–६ मा संगठन विस्तार तीव्र, गैरीगाउँ बर्मेली टोल समिति गठन

२०८३ मंसिर ०५, शनिबारमेचीनगर, झापा ।तरुण राई, मेचीनगर । श्रम संस्कृति पार्टीले संगठन विस्तार अभियानलाई तीव्रता दिँदै मेचीनगर न...
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दै

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दै

४ मंसिर, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि...