झापा । अर्जुनधारा ईसाई समाजले १३ औं साधारणसभा साथै ७औ अधिवेशन सम्पन्न भएको छ ।
निर्वाचन समितिको संयाेजक पास्टर राजु चाम्लिङ संयाेजकत्वमा समाज नेतृत्वमा पास्टर पुष्प घलेकाे अध्यक्षमा पाच मूल समिति , आमा संगतिकाे अध्यक्षमा ग्रेस खड्का र जवान संगतिकाे नेतृत्व सुस्मिता तामाङले गरेकी थिइन् । समाजले तीन तहमा ५/५ समिति चयन गरेको छ ।
कार्यक्रमकाे अध्यक्ष पास्टर पुष्प घलेले गर्नु भएको थियो भने यावेस लिम्बूले सञ्चालन गर्नुभएको थियोे ।
मुल समाजकाे समिति

आमा दिदीबहिनी समाज

जवान संगतिका समिति


