Skip to main content

नयाँ तृष्णा

सतासी बहुउद्देश्यीय सहकारी संस्था ले मनायो २८ औं बार्षिक उत्सव

Advertisement

बिर्तामोड । सतासी बहुउद्देश्यीय सहकारी संस्थाले २८ औं बार्षिक उत्सव मनाएको छ । बिर्तामोडको डिपार्टमेन्टको स्टार अगाडि बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमख अतिथ्यतामा संस्थाले उक्त उत्सव मनाएको हो ।

उपप्रमुख नगेन्द्र संग्रौलाले सहकारी संस्था भनेको नेपाल सरकारको संघिय कानुन अनुसार चलेको हुनुपर्ने, फाल्टो मनोमानी ढंगले चलेको वा चलाएको पाइएमा कानुनले कसैलाई छुट नदिने भएकाले कानुन अनुसार चल्ने सहकारी संस्थाहरुलाई स्थानीय सरकार हरसमय साथ सहयोग गर्ने बताउनु भयो ।

सिवसताक्षी नगर पालिका सिवसताक्षी धामबाट शुरुभै हाल बिर्तामोडसम्म आईपुग्दा एक सय को हाराहारी मा कर्मचारी रहेको र धेरैवटा सहकारी शाखाहरु रहेको संस्थामा ८५ करोड लगानी रहेको छ ।

कार्याक्रममा कर्मचारीदेखि पत्रकार, बचतकर्ता र संस्थाका सदस्यहरुलाई सम्मान गरियो ।

संस्थाका अध्य्क्ष रुद्रमणी श्रेष्ठको अध्य्क्षतामा सम्पन्न कार्याक्रमको प्रमुख अतिथिबाट पानासमा दियोबालेर उद्घाटन भएको थियो भने संस्थाका प्रबन्धक झलेन्द्र दाहालले कार्याक्रम सञ्चालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...