नयाँ तृष्णा

Day: २०८३ बैशाख ३०, बुधबार

प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् बैठक अवरुद्ध

प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् बैठक अवरुद्ध

काठमाडौं : सङ्घीय संसद्को प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले तीव्र विरोध गर्दै उनको राजीनामा माग गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्नेमा उनी नआएपछि संसद्मा हंगामा भएको हो। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने उल्लेख थियो। तर, प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिन लागेपछि विपक्षी सांसदहरूले नियमापत्ति जनाउँदै बैठक अवरुद्ध पारेका हुन्। विपक्षीले प्रधानमन्त्रीले संसद्को मानमर्दन गरेको र गैरजिम्मेवार बनेको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। प्रधानमन्त्री अनुपस्थित भएको विरोधमा श्रम संस्कृति पार्टीका…
Read More