नयाँ तृष्णा

Day: २०८३ बैशाख १३, आईतवार

कक्षा १२ को परीक्षा भोलिदेखि, ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा भोलिदेखि, ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै

१३ बैशाख २०८३, आईतवार, काठमाडौँ । योवर्षको कक्षा १२ को परीक्षा भोली सोमबारबाट सुरु हुँदैछ । परीक्षामा ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदैछन् । गतवर्षको तुलनामा योवर्ष करिब ९० हजार विद्यार्थी घटेका छन् । गत वर्षसम्म पुरानोकोर्षका विद्यार्थी सहभागी  थिए । त्यसले गर्दा  विद्यार्थी संख्या बढेको पनिकाको भनाई छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पुरानो कोर्ष अध्ययनगर्ने विद्यार्थीले ३ वषसम्म परीक्षा दिने अवसर पाएका कारण गत वर्षसम्म विद्यार्थी संख्या बढेको जानकारी दिनुभयो । तीनवर्षसम्मको अवसर सकिएकाले यो वर्ष विद्यार्थी संख्या घटेको हो । यतिका धेरै विद्यार्थी घट्नुको कारण खोजी गर्नुपर्ने देखिएको छ । एसईईमा करिब साढे ४…
Read More