नयाँ तृष्णा

Day: २०८२ जेष्ठ १४, मंगलवार

२४औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस झापामा सम्पन्न

२४औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस झापामा सम्पन्न

झापा । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारको रक्षार्थ जीवन अर्पण गरेका क्रान्तिकारी पत्रकार, साहित्यकार एवम् लेखक कृष्ण सेन ‘इच्छुक’ को स्मृतिमा २४औं स्मृति दिवस झापाको विर्तामोडमा सम्पन्न भएको छ। आज मंगलबार जनपत्रकार संगठन नेपाल झापा जिल्ला समितिको आयोजनामा आयोजित कार्यक्रममा संगठनका झापा जिल्ला संयोजक प्रवीण अधिकारीको अध्यक्षता रहेको थियो। कार्यक्रममा नेकपा झापा सचिव सञ्जय सी, जिल्ला नेताहरू चमनलाल सी, कुमार सी, युवा संगठन नेपाल झापा इञ्चार्ज मणि सी लगायतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सम्बोधन गर्दै नेकपा झापाका सचिव कृष्ण सेनको योगदानको स्मरण गर्दै प्रेस स्वतन्त्रता, वैज्ञानिक समाजवाद र मानव अधिकारका लागि निरन्तर संघर्ष जारी राख्नुपर्ने आवश्यकता औंल्याएका…
Read More