२५ बैशाख २०८३, शुक्रबार,
काठमाडौं, संविधान संशोधनको बहसपत्र तयार पार्न बनेको कार्यदलले शुक्रबार बोलाएको बैठकमा जेनजी युवाहरूले उपस्थित हुन अस्वीकार गरेका छन्। २५ जेनजी प्रतिनिधिहरूले संयुक्त वक्तव्य जारी गर्दै आफूहरू उक्त बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका हुन्। उनीहरूले छलफलमा बोलाएकोमा धन्यवाद पनि दिएका छन्। छलफलमा भाग लिनुअघि आफ्ना ६ बुँदे माग रहेको उनीहरूको भनाइ छ। 'विभिन्न कारणले जेठ १ मा आमन्त्रण गरिएको छलफलमा हामी सहभागी हुन नसक्ने व्यहारा जानकारी गराउँछौं,' वक्तव्यमा भनिएको छ, 'यस्ता किसिमका छलफलमा पुन: आमन्त्रण गर्नुअघि हाम्रा ६ बुँदे माग पूरा गर्न नेपाल सरकारसमक्ष जोडदार अपिल गर्छौं।' उनीहरूले मंसिर २४ गते भएको जेनजी आन्दोलनको सम्झौता अक्षरश: कार्यान्वयन गर्न माग गरेका…
आजको समयमा मानसहधरेै संयामा मानसक वाय समयाको सकार भइरहकेा छन्। ववाय सगंठन (WHO) र 'इटयटु फर हेमेस एइयालएुसन' (IHME) ारा हाल ै(मे २०२६ मा) सावजनक गरएको सबभैदा नयाँर वततृ अनुसान अनसुार, वभरका लगभग १५% मानसह (अथात्यके ७ जनामा १ जना) कनुै न कनुै कारको मानसक वाय समयाबाट सत छन्।मानसक वाय बनकुा पछाड धरेै कारणहछन।् तर, हामीले हाो मतक र भावनाहलाई नयण वा वापन गननसदा यसको सकार भइने करुामा कनुै ईमत छनै। मानसको मडु, भावना, र मानसक वायलाई नयण गनमतक तथा शरीरका यी ाकृतक रासायनक सदशेवाहकहलाई मनोवानको भाषामा "खसुी बनाउने हमनह" (Happy Hormones) भनछ। यी नै हाा मानसक वायका मुय…
मानव शरीरमा ने खुशी १ने हमनह । आजको समयमा मा ०सह धेरै सं यामा मान २क वा य समयाको २कार भइरहेका छन्। ० वा य संगठन (WHO) र 'इ युट फर हे मे ॥स ए इयालुएसन' (IHME) खरा हालै (मे २०२६ मा) सावज ०क ग ।एको सबैभदा नयाँ र ०तृत अनुस णन अनुसार, ० भरका लगभग १५% मा ०सह (अथात् येक ७ जनामा १ जना) कुनै न कुनै कारको मान २क वा य समयाबाट २त छन्। मान २क वा य ०नुका पछा ० धेरै कारणह छन्। तर, हामीले हा ऒ म ८ क र भावनाह लाई ०य ण वा…
काठमाडौं, पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव स्वदेश ल्याइएको छ। किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपराह्न कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो। उनीहरूको शव नक्सालस्थित नेपाल पर्वतारोहण संघको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ। साउन १४ मा हिमपहिरोमा परेर उनीहरू तीन जनासहित कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरूङ ‘युक्ता’, नवाङ थिन्डु शेर्पा गरेर ६ नेपाली र अन्य ४ जनाको निधन भएको थियो। युक्ताको शव साउन २१ मा नेपाल ल्याएर स्वयम्भूमा अन्त्येष्टि भइसकेको छ। निर्मलको परिवार बेलायतमा रहेकाले उनको लन्डनमा अन्त्येष्टि हुनेछ। नवाङको शव भने भौगोलिक कठिनाइका कारण संकलन…