Skip to main content

नयाँ तृष्णा

Day: २०८३ कार्तिक १६, आईतवार

जागृत बाल उद्धार केन्द्र नेपालको १३औँ वार्षिक साधारणसभा सम्पन्न, राधाकृष्ण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

जागृत बाल उद्धार केन्द्र नेपालको १३औँ वार्षिक साधारणसभा सम्पन्न, राधाकृष्ण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

मेचनिगर । जागृत बाल उद्धार केन्द्र नेपालको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले राधाकृष्ण अधिकारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति गठन गर्नुका साथै उपसमिति र सल्लाहकार समिति पनि चयन गरेको छ। संस्थाका अध्यक्ष राधाकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न सभामा वरिष्ठ अधिवक्ता लेखनाथ निरौला प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मेचीनगर नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रल्हादमणि ओली, नेपाली कांग्रेसका नगर उपसभापति कञ्चन बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका वडा नं. ७ का सभापति दिपेश तिवारी, वडा नं. ६ का प्रतिनिधि भविन्द्र सुब्बा, संस्थाकी पूर्व अध्यक्ष बिना तामाङ तथा समाजसेवी पनिता ढकाललगायतको उपस्थिति रहेको थियो। उनीहरूले संस्थाले असहाय, अनाथ…
Read More