Skip to main content

नयाँ तृष्णा

माई नगरपालिका अबिरल बर्षाले डुबानमा

Advertisement

 

 

ईलाम को माईनगरपालीकाको वडा न: ६,७,८,१,३,२ लगायत का क्षेत्र डुबानमा परेको छ ।

सबैभन्दा बडि वडा न: २ मा बाडिले असर पारेको छ, गरुवा दोभान चेप्टि दोभान, ढकने दोभान क्षेत्रहरुमा धान , सिमल तरुल ,केरा ,कागती ,बाँस, लगायतका नगदे बालि र अनाज मा बाडिले कोहि ठाँउ पुरेकोछ भने कोहिठाउ पुरै खोला कुदेको छ ।

स्थानीय बासीका अनुसार गयराती ३ बजे बस्तिमा बाढिपसेको र केही बाख्ररा सुँगुर खोलाले बगाएको र घरमा राखिएको धान चामल मकै जस्ता खाद्धायन्नमा पुरै लेदोले भरिएको तर मानवीय क्षेती भने नभएको बताए ।

बाढिले चेप्टि फनपार्कमा समेत क्षतिपुराएको देखिएको छ भित्र जानू सक्ने अवस्था नभएकोले के कत्ति क्षतिभयो भन्ने कोहि कसैबाट नि थाहा नभयको अवस्ता छ ।

समग्रमा माई नपाभरी के कत्ति क्षति भयो बिबरण आउन बाँकि छ भने माई न पा २ चेप्टिको सिमले भन्नेठाउँमा बाढि कुदेको बगरमा एउटा पहिचान खुल्न नसकेको शव स्थानीय बासिले फेलापारेको छ । शरीरको अंग पूरा नभएको केहि भाग दुईओटा खुट्टा एकओटा हात र शरीरको आधाभाग मात्र रहेकोले काँहाको कोहो र कत्ति बर्षको हो पुरुष कि महिला भनेर नचिनिने अवस्तामा एक हात मात्र देखिएको अवस्तामा स्थानीय बासीहरुले फेला पारेको थियो शवलाई लोदिया प्रहरिचौकिको सहयाेगमा पोसमार्टमका लागि झापाको भद्रपुर लाने तयारी गरिएकोछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...
मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...