Skip to main content

नयाँ तृष्णा

Day: २०८२ फाल्गुन २७, बुधबार

एनसीआरसीका पूर्व अध्यक्ष रेभ. पास्टर एबी क्षेत्रीको निधन, धुलाबारीमा अन्त्येष्टि

एनसीआरसीका पूर्व अध्यक्ष रेभ. पास्टर एबी क्षेत्रीको निधन, धुलाबारीमा अन्त्येष्टि

झापा, मेचीनगर । नेपाल ख्रीष्टियन रिभाइभल चर्च काउन्सिल (एनसीआरसी) का पूर्व अध्यक्ष रेभ. पास्टर एबी क्षेत्रीको ६८ वर्षको उमेरमा निधन भएको छ। उहाँको फागुन २६ गते बेलुका करिब १० बजे मेचीनगर–१२ स्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उहाँको पार्थिव शरीरमा आज निवासमै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी झापाको धुलाबारीस्थित आफ्नै मिसनको जग्गामा दफन गरिएको छ। अन्त्येष्टि कार्यक्रममा एनसीआरसीका अध्यक्ष, सचिव, हिमालय मिसनका पास्टर ख्रेसा खोले, काउन्सिलका रेभ. पास्टर एनोस गजमेर, रेभ. लेवी रियू, केभी क्षेत्री, डिकन डेबिड लिम्बूलगायत एनसीआरसी अन्तर्गतका विभिन्न मण्डलीका पास्टर, अगुवा तथा मण्डली परिवारको उल्लेख्य उपस्थिति रहेको थियो। साथै झापामा रहेका विभिन्न समाजका अध्यक्ष तथा प्रतिनिधिहरूको…
Read More