नयाँ तृष्णा

Day: २०८२ आश्विन १३, सोमबार

ईलाममा माईनगरपालिका ईसाई समाजद्वारा घुमन्ते संगति सम्पन्

ईलाममा माईनगरपालिका ईसाई समाजद्वारा घुमन्ते संगति सम्पन्

१३ आश्विन २०८२, सोमबार, ईलाम, माईनगरपालिका | ईलाम माईनगरपालिका–८ स्थित न्युलाईफ अपोस्टोलिक चर्चमा माईनगरपालिका ईसाई समाजद्वारा संयुक्त घुमन्ते संगति सम्पन्न भएको छ। कार्यक्रममा माईनगरपालिकाभरिका ईसाई समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। संगतिमा जिल्ला ईसाई समाज ईलामका अध्यक्ष टेक बा राई, समाजसेवी टुपेन्द्र यक्तेन, साथै विभिन्न चर्चका पास्टर तथा अगुवाहरूको विशेष उपस्थिति थियो। अध्यक्ष राईले बाइबलको फिलिप्पी २:२ उद्धृत गर्दै समाजमा आपसी सद्भाव, सहयोग र समझदारी अनिवार्य रहेको उल्लेख गर्नुभयो। उहाँले भिन्न धर्म र विश्वास भए पनि एकताको सूत्रमा बाँधिँदै सहकार्य अघि बढाउनुपर्नेमा जोड दिनुभयो। सो सेवा सञ्चालन न्युलाईफ अपोस्टोलिक चर्चका अगुवा योएल लिम्बुले गर्नुभएको थियो। सहभागीहरूले परमेश्वरको वचन सुनेर आत्मिक आशीर्वाद…
Read More
हर्क साम्पाङको पार्टीको नाम ‘श्रम संस्कृति पार्टी’ र चुनाव चिन्ह ‘माटो’

हर्क साम्पाङको पार्टीको नाम ‘श्रम संस्कृति पार्टी’ र चुनाव चिन्ह ‘माटो’

१३ आश्विन २०८२, सोमबार, धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिइएको निवोदनमा संयोजककोरुपमा साम्पाङलाई राखिएको छ भने चुनाव चिह्न माटो रहेको उल्लेख छ । धरानमा २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट मेयरमा निवार्चित साम्पाङले पार्टी खोल्ने घोषणा गत बर्ष नै गरिसकेका थिए । केही महिनादेखि पार्टी दर्ताको कसरत भइरहेपनि प्रस्तावित नाम र चुनाव चिह्न भने गोप्य नै राखिएको थियो । आइतबार निर्वाचन आयोगबाट पार्टी दर्ताको निवेदन आएको सुचना बाहिरिएपछि मेयर साम्पाङले पनि सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै स्वीकार गरेका छन् । उनले पार्टीको नाम श्रम…
Read More