मेचीनगर (झापा)। मेची इलाका इसाई समाजले घुम्ते संगति सकेर पहिलो साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले पुराना समितिहरू विघटन गरी नयाँ आमा दिदीबहिनी, जवान र बाल संगति समिति गठन गरेको हो । आमा दिदीबहिनी समितिको अध्यक्षमा दिलु मुखिया, उपाध्यक्षमा मनिला रसाइली, सचिवमा सृजना राई, सह–सचिवमा मिना राजवंशी, कोषाध्यक्षमा गीता कार्कीढाेली र सदस्यमा टीका राई तथा बन्दना तामाङ चयन भएका छन् । जवान संगति समितिमा अध्यक्ष किशोर देवान, उपाध्यक्ष जोसेफ मलाह, सचिव इनिमा गहतराज, कोषाध्यक्ष अमित दाहाल र सदस्य बिनय बिक जिम्मेवारीमा पुगेका छन् । बाल संगति समितिको नेतृत्व जेस्लिन गजमेरले गर्ने भएकी छन् । सचिव जेनिका सिन्चुरी, कोषाध्यक्ष मेरी…
बिजयदशमी २०८२ काे पवन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख,शान्ति ,स्वास्थ्य र समृद्धिकाे हार्दिक मंगलमय शुभकामना साथै आजबाट सुरुभएकाे दुर्गा पूजामा हार्दिक निमन्त्रणा । http://बिजयदशमी २०८२ काे अवसरमा शुभकामना तथा हार्दिक निमन्त्रणा , श्री बिराटपाेखरी बहुउद्देश्यीय बिकास समि.