नयाँ तृष्णा

Day: २०८२ भाद्र २८, शनिबार

नेपालकाे पहिलाे महिला प्रधानमन्त्री सुशीला कार्की

नेपालकाे पहिलाे महिला प्रधानमन्त्री सुशीला कार्की

, २७ भदौ, झापा । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन्। उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । गतसाता युवा पुस्ता (जेनजी)को आन्दोलनको बलमा नियुक्त भएकी उनले साढे दुई वर्ष पदावधि बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी हुन् । नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हो । यस्तै, आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ। राष्ट्रपति पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री…
Read More