नयाँ तृष्णा

Day: २०८१ चैत्र ९, आईतवार

नेपाल राष्ट्रिय शिक्षक संगठन झापाको अध्यक्षमा पौडेल

नेपाल राष्ट्रिय शिक्षक संगठन झापाको अध्यक्षमा पौडेल

झापा । नेपाल राष्ट्रिय शिक्षक संगठन झापा अध्यक्षमा लम्बोदर पौडेल सर्वसम्मत चयन भएका छन् ।  गत फागुन २४ गते बिर्तामोडमा सम्पन्न १४ औं अधिवेशनमार्फत नयाँ कार्यसमिति चयनका लागि प्रक्रिया सुरु भएको थियो । अधिवेशनका दिन अध्यक्षलगायत कोषाध्यक्षबाहेकका पदमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया सुरु भएको थियो । जसमा अध्यक्ष पदका लागि निवर्तमान उपाध्यक्ष पुण्य सुवेदी तथा निवर्तमान सचिव पौडेलको उम्मेदवार परेको थियो । एकभन्दा बढीको उम्मेदवारी परेपछि सर्वसम्मत नेतृत्व चयनका लागि संगठन नेतृत्वले पहल गरेको थियो । जसका  लागि राष्ट्रिय समिति सदस्य बुद्धिमान कार्कीको संयोजकत्वमा ५ सदस्यीय अध्यक्ष मण्डल निर्माण गरिएको थियो । मण्डलमा पूर्व राष्ट्रिय समिति सदस्य नारायणप्रसाद गौतम, प्रदेश उपाध्यक्ष…
Read More
सरसफाइ कार्यक्रम गरी पानी दिवस मनायाे

सरसफाइ कार्यक्रम गरी पानी दिवस मनायाे

  तरुण राई, मेचीनगर । `हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज सरसफाइ कार्यक्रम गरी पानी दिवस मनाएकाे छ । धुलाबारी। एक्का नेपाल र वार्ड कार्यालयको सहयोगमा 'परिवर्तनका लागी यूवा' समुहद्धारा मेचीनगर नगरपालिका -१०, धुलाबारी अवस्थित बुद्ध विकास टोलमा रहेको हट बजार क्षेत्र र टिमाई नदीको सरसफाइ सहित ‘हिमनदी संरक्षण’ सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेर 'विश्व पानी दिवस २०२५' सम्पन्न भएको छ। 'परिवर्तनका लागी यूवा'का काउन्सेलर सरिता घिमिरेले पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको भन्ने आत्मबोधका साथ यस पटक पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको जानकारी गराउनको…
Read More