Skip to main content

नयाँ तृष्णा

Day: २०८३ भाद्र ११, बिहीबार

रसुवा बाढी : राति ९  बजेसम्म ३८९ शव भेटिए

रसुवा बाढी : राति ९ बजेसम्म ३८९ शव भेटिए

११ भाद्र २०८३, बिहीबार, काठमाडौं । रसुवा बाढीबाट मृत्यु भएका ३८९ जनाको शव भेटिएको छ । नेपाल प्रहरीका अनुसार बिहीबार राति ९ बजेसम्म ३८९ शव फेला परेका हुन् । जसमा रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, पूर्वी नवलपरासीमा ८७ र पश्चिम नवलपरासीमा २७ शव भेटिएको प्रहरीले जनाएको छ । यस्तै, हालसम्म ४६६ जना घाइतेको उद्धार गरेको प्रहरीले जनाएको छ ।
Read More