Skip to main content

नयाँ तृष्णा

Day: २०८० भाद्र २७, बुधबार

विद्यालय शिक्षासम्बन्धी  विधेयक -२०८० संसदमा दर्ता 

विद्यालय शिक्षासम्बन्धी  विधेयक -२०८० संसदमा दर्ता 

लामो समयदेखि अड्किएको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० अन्ततः संसद्मा पुगेको  प्रतिनिधिसभाका प्रवक्ता एकराम गिरीले बताएका छन् ।   उक्त विधेयक साउन १६ गते  मन्त्रिपरिषद् बैठकले संसद्मा पेस गर्न स्वीकृति दिएको थियो। विधेयकको विरोध तथा विभिन्न आन्दोलन सुरु भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन गरेपछि मात्रै संसद्मा दर्ता गर्ने प्रतिबद्धता जनाएका थिए। प्रस्तावित विधेयकमा निजी विद्यालयलाई गुठीमा रूपान्तरण हुने बाटो खुला गरिएको छ ।  विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नरहने प्रस्ताव गरिएको छ । प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ ।
Read More
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ आजदेखि

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ आजदेखि

काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ आजदेखि निःशुल्क लगाइँदै छ ।  सात प्रदेशका सात वटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई यो खोप दिइने छ ।  यो खोपको दुई मात्रा लगाउनुपर्ने हुन्छ  ।  आज पहिलो मात्रा दिइने र छ महिनापछि दोस्रो मात्रा खोप दिइने छ । विश्व स्वास्थ्य संगठनले पाठेघर मुखको क्यान्सर विरुद्ध तीन वटा खोपलाई मान्यता दिएको छ, जसमध्ये नेपालमा दिन लागिएको खोप चीनमा बनेको सकुलेन ब्राण्डको हो ।  अहिले चीनबाट खरिद गरेको २० हजार भाइल एचपीभी विरुद्धको खोप हाल टेकुस्थित खोप भण्डारणमा राखिएको छ । सरकारी स्तरबाट पहिलो पटक किशोरीलाई दिन लागिएको…
Read More
आश्विन १०बाट नेपाल क्रिकेट १९औँ एसियाली खेलकुदमा

आश्विन १०बाट नेपाल क्रिकेट १९औँ एसियाली खेलकुदमा

काठमाडौँ  ।   नेपाली क्रिकेट टोली आश्विन १० बाट  १९ औँ एसियाली खेलकुदमा व्यस्त हुने भएको छ । नेपालले समूह चरणमा मङ्गोलिया र मालदिभ्ससँग खेल्ने भएको छ । यसअघि नेपालले जापान र कम्बोडियासँग खेल्ने तालिका थियो ।  क्वाटर फाइनलमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश छन् । अफगानिस्तानले प्रतिस्पर्धाबाट आफ्नो नाम फिर्ता लिइसकेको छ ।  नेपालले पहिलो खेल आश्विन १० गते मङ्गोलियासँग खेल्नेछ । त्यस्तै   आश्विन १४ गते मालदिभ्ससँग खेल्नेछ । क्वाटर फाइनल आश्विन १६ र १७ गते  तथा सेमिफाइनल १९ गते हुनेछ । फाइनल र तेस्रो स्थानको लागि  आश्विन २० गते खेल हुनेछ । सबै खेल टी२० शैलीमा हुनेछ । नेपाल टी२० आई वरियतामा १७ औँ स्थानमा छ । मालदिभ्स ८० औँ स्थानमा…
Read More

Wavada nowe podejście do gier online w Polsce

Wavada nowa koncepcja gier online w Polsce Wybór odpowiedniej platformy do zabawy w sieci może być kluczowy dla Twojego zadowolenia oraz potencjalnych wygranych. Odkryj innowacyjne podejście, które oferuje świeżą perspektywę na interaktywne przyjemności. Duża różnorodność dostępnych opcji stwarza możliwości zarówno dla nowicjuszy, jak i doświadczonych graczy. Przemyślany system bonusów oraz promocji znacząco przyczynia się do atrakcyjności. Jeśli szukasz eleganckich rozwiązań, rozważ oferty, które nie wymagają wpłaty. Dzięki nim rozpoczniesz zabawę bez ryzykowania własnych środków. Możliwość zdobycia bonusy bez depozytu kasyno doskonale wpisuje się w ten trend, otwierając przed Tobą nowe opcje. Głęboki nacisk na jakość oraz doświadczenie użytkowników sprawia, że…
Read More