Skip to main content

नयाँ तृष्णा

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु

[adsforwp id="2511"]

काठमाडौं । भारतमा बुधबार बिहान भएको विमान दुर्घटनामा भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री तथा भारतीय राष्ट्रिय कांग्रेस पार्टी (एनसीपी) का प्रमुख अजित पवारको मृत्यु भएको छ ।

महाराष्ट्रको बारमतीमा ल्यान्ड गर्ने क्रममा एक चार्टर्ड विमान दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतीय डाइरेक्टरेट जनरल अफ सिभिल एभिएसन (डीजीसीए) ले सो विमानमा रहेका पाँचै जनाको मृत्यु भएको जनाएको भारतीय सञ्चार माध्यम द हिन्दुलगायतले जनाएका छन् ।

समाचारअनुसार विमान बिहान नेपाली समयअनुसार ९ बजे दुघर्टनामा परेको हो । विमान पूरै जलेको जनाइएको छ । दुर्घटनाको कारणबारे भने केही खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...