Skip to main content

नयाँ तृष्णा

मौन शान्तिपूर्ण विरोध र्‍याली झापामा सम्पन्न

[adsforwp id="2511"]

झापा । नेपाल पत्रकार महासंघ झापा र नेपाल बार एसोसिएशन झापाको अगुवाइमा शुक्रबार झापाको मुक्तिचोकमा मौन शान्तिपूर्ण विरोध र्‍याली निकालिएको छ।

संविधानको रक्षा, लोकतन्त्रको संरक्षण र सुशासनको प्रत्याभूतिका लागि र्‍याली आयोजना गरिएको आयोजकहरूले बताएका छन्। सहभागीहरूले मौनधारण गर्दै प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

आयोजक संस्थाहरूका पदाधिकारीहरूले हाल देखिएका राजनीतिक र प्रशासनिक चुनौतीका बीच लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा सबैको जिम्मेवारी भएको भन्दै सचेतना जगाउने उद्देश्यले र्‍याली आयोजना गरिएको स्पष्ट पारेका छन्।

र्‍यालीमा पत्रकार, कानुन व्यवसायी, विभिन्न पेशागत सङ्गठनका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

निसोसिया, साइप्रस । वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली इसाई विश्वासीहरूको संस्था 'साइप्रस नेपाली सङ्गति'ले नेपालका ब...
राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ । शिक्षक राजनीतिक गतिविधिमा ...
संघीय संसदका-दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदका-दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ। संघीय संसद अन्तर्गत दुवै सदनको बैठक साेमबार बस्दैछ। संसद सचिवालयले सिंहदबारमा प्रतिनिधि सभाको बैठक साेमबार दिउँसो १ बजे...
एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

विराटनगर । सुनसरी प्रहरीले एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शंकास्पद हुण्डी कारोबारको अनुसन्धान अघि बढाउँदै विराटनगरका दुई जनाल...