Skip to main content

नयाँ तृष्णा

मङोलद्वारा कालो टीका लगाएर दशैं बहिष्कार

[adsforwp id="2511"]

२६ आश्विन,

मेचीनगर । झापाको मेचीनगरस्थित मंगोल नेशनल अर्गनाइजेसनले कालो टीका लगाएर दशैंको बिरोध गरेको छ ।

दशैं बहिष्कार अभियान अन्तरगत अर्गनाइजेसनले कालो टीका लगाएर बहिस्कार गरेको हो ।

मेचीनगर नगरपालिका-२ को मंगोल रिसर्च सेन्टरमा भेला भएर उनीहरूले कालो टीका लगाएका हुन् ।

लगभग २५ जनाको समूह भेला भएर ‘कथित दशैं बहिस्कार कार्यक्रम’ आयोजना गरिएको थियो ।

कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेसनका प्रेसिडेन्ट बुद्धलाल मेचे, कोशी प्रान्त सभा सदस्य बनिरा मेचे, मङ्गोल नेशनल अर्गनाइजेसन मेचीनगर अध्यक्ष किशोर धिमाल लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

निसोसिया, साइप्रस । वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली इसाई विश्वासीहरूको संस्था 'साइप्रस नेपाली सङ्गति'ले नेपालका ब...
राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ । शिक्षक राजनीतिक गतिविधिमा ...
संघीय संसदका-दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदका-दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ। संघीय संसद अन्तर्गत दुवै सदनको बैठक साेमबार बस्दैछ। संसद सचिवालयले सिंहदबारमा प्रतिनिधि सभाको बैठक साेमबार दिउँसो १ बजे...
एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

विराटनगर । सुनसरी प्रहरीले एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शंकास्पद हुण्डी कारोबारको अनुसन्धान अघि बढाउँदै विराटनगरका दुई जनाल...