नयाँ तृष्णा

मुक्कुमलुङ आन्दाेलनमा पक्राउ परेकाहरुकाे रिहाइकाे माग गर्दै आन्दाेलनमा

Advertisement

गिरफ्तार भएका मुक्कुमलुङ संस्करणकारीहरुको रिहाइकाे माग गर्दै आन्दाेलनमा उत्रेको छ । आज आज बिर्तामेड र काठमाडौंमा आयोजित र्यालीगरी कोणसभामा पाथीभरा नामकरण गरी मुक्कुमलुङको अस्तित्व नामेट पारी उपनिवेश लागू गर्न खोजिएको उनीहरुको भनाइ थियो ।

मुक्कुमलुङ क्षेत्र भनेको मुन्धुमी,सांस्कृतिक आध्यात्मिक आस्थाका स्थल हो । यो आस्थाको स्थलमा बिश्वास राख्ने पबित्र आस्थाको मूल्य र मान्यताको आधारमा सो क्षेत्रमा वातावरण, पार्यावरण आध्यात्मिक आस्थाको पबित्र स्थललाई प्रतिकुल प्रभाव पार्ने ठूलो संरचना निर्माणसहित कुनैपनि प्रकारको सरकारी तथा गैर–सरकारी मानवीय गतिबिधि गर्न नमिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सीमा बहसमा राजेश हमालको स्पष्ट धारणास् परिपक्व नेतृत्वको खाचो

सीमा बहसमा राजेश हमालको स्पष्ट धारणास् परिपक्व नेतृत्वको खाचो

  अभिनेता राजेश हमाल ले नेपालको सीमा विवादसम्बन्धी बहसमा ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ ...
शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नुहुँदैन: सुशीला कार्की

शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नुहुँदैन: सुशीला कार्की

काठमाडौँ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले विपक्षलाई निमिटयान्न पार्छु भन्नेतिर लाग्न नह...
कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

  झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन् । हराएक...
सम्पत्ति विवरण मागेपछि अध्यक्ष ओली आक्रोशित : ‘खरानी छ, उठाएर लैजा सरकार’

सम्पत्ति विवरण मागेपछि अध्यक्ष ओली आक्रोशित : ‘खरानी छ, उठाएर लैजा सरकार’

  काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भदौ २३ र २४ गतेको घटना छानबिनका ल...