नयाँ तृष्णा

गरे साना बिकासे श्रमदान गाउँलेहरुले

Advertisement

मेचीनगर । मेचीनगर ४ गोलेगाँउ टोल बिकास समिती आराधना चोक स्थित पूर्व दिशातर्फ राइसिङ पुल जाने सबिक बाटो झाडी जङ्गलले छोपी साना–तिना यतायातलाई समेत आवत–जावत गर्ने क्रममा गाह्रो अप्ठेयारो परेकाले गाउँका व्यक्तिहरुद्धारा  श्रमदान गरेकाछन् ।

स्थानीय सरकार अर्थात सम्बन्धित निकाय वडा कार्यलयबाट बाटोले छोएको झाडी,रुख–बिरुवाहरु काटन हटाउने क्रम बिगत धेरै समयदिनदेखि निष्क्रिय रहेको देखिएको छ । उक्त बाटोका जङ्गल र झाडिलेगर्दा गाडी, बाइक कुदाउँदा हाँगाहरुले लाग्ने गर्दा कठिनाई ब्यहर्नु परेकोले आफै यसरी फाँडने काट्ने गरेको हो । वडाबाट खटिएकाहरुको बाटो हेर्दा झनै जङ्गल हुने श्रमदानकर्ताहरु बताउँछन् ।

यो गोलेगाँउ टोल बिकास समिति अन्तर्गत गाउँ वासीहरु सडक पोल बत्ती जडान र बाटो निर्माण जस्ता साना–साना बिकासहरु अन्य ठाउँको दाँजोमा बिगत पाँच वर्षदेखि पछाडिएको गाउँ वासीहरुको गुनासो छ। सरकारको बाटो हेर्दा–हेर्दा दश वर्ष बित्नलाग्यो ।

यो टोल बिकास गाउँ वासीहरुको भनाइ छ,– बिकासमा ओझेल परेकोमा सम्बन्धित निकायको तर्फबाट वेवास्ता गरिएको जस्तो देखिन्छ, त्यसैले स्थानीय सरकारको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इरानद्वारा इजरायलमाथि भीषण क्षेप्यास्त्र प्रहार, ‘एक हप्तासम्म निरन्तर आक्रमण’को चेतावन

इरानद्वारा इजरायलमाथि भीषण क्षेप्यास्त्र प्रहार, ‘एक हप्तासम्म निरन्तर आक्रमण’को चेतावन

जेरुसेलम/तेहरान । अमेरिकाको मध्यस्थतामा भएको युद्धविरामपछि केही समय शान्त देखिएको मध्यपूर्व पुनः तनावग्रस्त बनेको छ। इजरायलले लेबन...
कम्बोडियामा अवैध बसोबास गरिरहेका ६६ नेपालीलाई तत्काल स्वदेश फर्किन दूतावासको आग्रह

कम्बोडियामा अवैध बसोबास गरिरहेका ६६ नेपालीलाई तत्काल स्वदेश फर्किन दूतावासको आग्रह

  काठमाडौं । थाइल्याण्डस्थित नेपाली दूतावासले कम्बोडियामा भिसा अवधि समाप्त भएपछि पनि अवैध रूपमा बसोबास गरिरहेका ६६ जना नेपा...
ईश्वरी भुजेल मृत्यु प्रकरण : ‘नेपाली ब्रो’सहित चार जना पक्राउ

ईश्वरी भुजेल मृत्यु प्रकरण : ‘नेपाली ब्रो’सहित चार जना पक्राउ

  काठमाडौं । ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा...
कमल गाउँपालिका इसाई समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कमल गाउँपालिका इसाई समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

  बिर बहादुर तामाङ, केर्खा, झापा। कमल गाउँपालिका इसाई समाजको आयोजनामा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समाजका ...