Skip to main content

नयाँ तृष्णा

जनजागरण पार्टी नेपालले लेखापरिक्षण प्रतिवेदन गरे सार्वजनिक

Advertisement

१७ आश्विन ,

काठमाडौं । जनजागरण पार्टी नेपालको आर्थिक वर्ष २०८०/८१ को लेखापरिक्षण सार्वजनिक गरेको छ । पार्टीले २०८०/८१ मा आर्थिक पारदर्शितालाई चुस्त दुरुस्त बनाउन तथा आम नागरिकमा पार्टीको आर्थिक गतिविधी के कस्ता भए भनेर थाहा गर्न आधिकारिक लेखापरिक्षकको संस्थाबाट लेखापरिक्षण गरिइएको हो ।

आ.व. २०८०/८१ को आय – व्याय विवरण र सो विवरण साथ विल भर्पाइहरु , खाता , बैंक विवरण लगायतका प्रमाण कागजतहरु पेश गरि उपलब्ध श्रेस्ताको प्रचलित कानून तथा लेखापरिक्षण सिदान्त अनुसार लेखापरिक्षण गरि लेखापरिक्षणबाट ८ पाना को लेखापरिक्षण प्रतिवेदन संग्लन साथ पेश गरि सोम एण्ड एसोसिएट्स लेखापरिक्षक सोम वहादुर बस्नेत दर्तावाला लेखापरिक्षक बानेश्वर काठमाणडौंबाट लेखापरिक्षण गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...