नयाँ तृष्णा

चट्याङले झापामा २ जनाकाे मृत्यु

Advertisement

मेचीनगर, ११ असार ।  झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

झापाकाे कमल र गाैरीगञ्ज गाउँपालिकाका २ जनाकाे विहानकाे वर्षासँगै झरेकाे चट्याङले मृत्यु भएको हाे ।

मृत्यु हुनेमा कमल–२ का ४६ बर्षीय राजन खड्का र गौरीगञ्ज–८ का ४२ बर्षीय विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

जिल्ला प्रहरीका प्रवक्ता एवम् डीएसपी कृष्ण चन्दले विहानै घरबाट खेततर्फ जाने क्रममा एक्कासी परेको चट्याङ लागेर खड्का घाइते भएकाे बताए ।

उपचारका लागि दमक स्थित आम्दा अस्पताल पुर्याइएको उनलाई चिकित्सकले मृत घोषणा गरेको उनकाे को भनाई छ ।

यता, गौरीगञ्ज गाउँपालिका–३ मा सीताराम दाहालको खेतमा धानको विउ उमार्ने क्रममा विकास गिरीलाई विहान चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रास्वपा महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र

रास्वपा महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र

  ८ असार, भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (सोमबार) दोस्र...
कांग्रेस सभापति थापाले दिए रास्वपा महाधिवेशनको शुभकामना

कांग्रेस सभापति थापाले दिए रास्वपा महाधिवेशनको शुभकामना

  काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा...
कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  काठमाडौँ  । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भू–भागमा पश्चिमी तथा स्थानीय वायु...
रास्वपाको प्रथम केन्द्रीय महाधिवेशन आजदेखि सुरु, ५ हजार ६ सय प्रतिनिधि सहभागी हुँदै

रास्वपाको प्रथम केन्द्रीय महाधिवेशन आजदेखि सुरु, ५ हजार ६ सय प्रतिनिधि सहभागी हुँदै

  काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशन आज आइतबारदेखि चितवनमा सुरु हुँदैछ । ...