‘सुपर–८ चारण’ मा पुगेका आठवटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

‘सुपर–८ चारण’ को ‘समूह–१’ मा अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश र भारत रहेका छन् । ‘समूह–२’ मा भने इङ्गल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज रहेका छन् । अमेरिका पहिलो सहभागितामै टी–२० विश्वकपको ‘सुपर–८ चारण’ मा पुगेको हो ।

‘सुपर–८ चारण’ खेल तालिका

  • जुन १९ (२०८१ असार ०५) : अमेरिका विरुद्ध दक्षिण अफ्रिका : २०ः१५
  • जुन २० (२०८१ असार ०६) : इङ्गल्यान्ड विरुद्ध वेस्ट इन्डिज : ०६ः१५
  • जुन २० (२०८१ असार ०६) : अफगानिस्तान विरुद्ध भारत : २०ः१५
  • जुन २१ (२०८१ असार ०७) : अस्ट्रेलिया विरुद्ध बङ्गलादेश : ०६ः१५
  • जुन २१ (२०८१ असार ०७) : इङ्गल्यान्ड विरुद्ध दक्षिण अफ्रिका : २०ः१५
  • जुन २२ (२०८१ असार ०८) : अमेरिका विरुद्ध वेस्ट इन्डिज : ०६ः१५
  • जुन २२ (२०८१ असार ०८) : भारत विरुद्ध बङ्गलादेश : २०ः१५
  • जुन २३ (२०८१ असार ०९) : अफगानिस्तान विरुद्ध अस्ट्रेलिया : ०६ः१५
  • जुन २३ (२०८१ असार ०९) : अमेरिका विरुद्ध इङ्गल्यान्ड : २०ः१५
  • जुन २४ (२०८१ असार १०) : वेस्ट इन्डिज विरुद्ध दक्षिण अफ्रिका : ०६ः१५
  • जुन २४ (२०८१ असार १०) : अस्ट्रेलिया विरुद्ध भारत : २०ः१५
  • जुन २५ (२०८१ असार ११) : अफगानिस्तान विरुद्ध बङ्गलादेश : ०६ः१५