नयाँ तृष्णा

रास्वपा सभापति रवि लामिछानेले लिए शपथ

Advertisement

१२ असार,

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन् । उनलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले शपथ ग्रहण गराएका हुन् ।

चितवनमा ७ असारदेखि आज (१२ असार) सम्म भएको महाधिवेशनबाट लामिछाने निर्विरोध निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रास्वपा सभापति रवि लामिछानेले लिए शपथ

रास्वपा सभापति रवि लामिछानेले लिए शपथ

१२ असार, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन् । उनलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले शपथ ग...
लोकप्रिय मतसहित विजयी सागर ढकालको महामन्त्रीमा उम्मेदवारी घोषणा

लोकप्रिय मतसहित विजयी सागर ढकालको महामन्त्रीमा उम्मेदवारी घोषणा

चितवन . राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित निर्वाचित भएका सांस...
श्रम संस्कृति पार्टीद्वारा मेचीनगर–७ वडा समिति गठन

श्रम संस्कृति पार्टीद्वारा मेचीनगर–७ वडा समिति गठन

  मेचीनगर । श्रम संस्कृति पार्टीले आफ्नो संगठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत मेचीनगर वडा नं. ७ मा नयाँ वडा समिति गठ...
काँकरभिट्टा पूर्वी नाकामा श्रम संस्कृति पार्टीद्वारा सरसफाइ अभियान

काँकरभिट्टा पूर्वी नाकामा श्रम संस्कृति पार्टीद्वारा सरसफाइ अभियान

असार ११ (बिहीबार) , मेचीनगर,  श्रम संस्कृति पार्टी, मेचीनगर वडा नं. ६ को आयोजनामा...